News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, मुख्य खबर, राजनीति

    ओली विरुद्ध देशव्यापी प्रतिकार गर्ने नेपाल पक्षको तयारी

    काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहितका चार जनालाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेपछि नेपाल पक्षले ओली विरुद्ध देशव्यापी प्रतिकार गर्ने तयारी गरेको छ। नेता द्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित...बाँकी

    कुन देशको पैसाको भाउ कतिले बढ्यो ?

    काठमाडौँ – राष्ट्र बैंकको विवरण अनुसार तपाई कतारी रियाल सटही गर्दै हुनुहुन्छ भने, १ कतारी रियाल बराबर ३२.०४ र विक्रीदर ३२.०२ नेपाली रुपैयाँ हुन आउँछ। त्यस्तै, साउदी अरेवियन १ को ३१.११ खरिददर छ भने विक्रीदर...बाँकी

    स्वास्थ्य सामग्री खरिद घोटाला: तत्कालीन स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न सिफारिस

    काठमाडौं – कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...बाँकी

    त्रिशुली दोहन गर्न सरकारी कागजात नै किर्ते गर्ने बेनिघाट रोराङ गाँउपालिकाका वडाध्यक्षविरुद्ध अख्तियारमा उजुरी

    धादिङ – सरकारी कागजात किर्तेगरी अवैध क्रसर संचालन गर्ने धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नं.३ का वडाअध्यक्ष भुवन त्रिपाठीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। मंगलबार धादिङको मलेखुस्थित भ्रष्टाचार विरोधी सचेत नागरिकहरुको समुहले सरकारी...बाँकी

    अर्थमन्त्री बिष्णु पौडेलको दबाबमा रुपन्देहीका प्रजिअसहित प्रहरी र सशस्त्रका प्रमुखको सरुवा

    रेखा भुसाल,बुटवल – रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसंगै दुइ सुरक्षा अंगका प्रमुखको एकै पटक सरुवा गरीएको छ। प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रविण पोखरेल र सशस्त्रका प्रहरी प्रमुख एसपी भरत खनीयाको गृह मन्त्रालयले...बाँकी

    कर्णालीमा माधव नेपाल समूहले पनि मुख्यमन्त्री शाहीको साथ छोड्ने संकेत

    नगेन्द्र उपाध्याय/सुर्खेत – सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समुहका सांसदहरुले पनि साथ छोड्ने तयारी गरेका छन्। चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले...बाँकी

    अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा सुर्खेतका प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्दै

    काठमाडौं – नेपाली पारा ब्याडमिन्टन खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्। सुर्खेतका १८ वर्षीय प्रकाश अधिकारीले युएईमा हुने तेस्रो फाज्जा दुबई अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्न लागेका हुन्। मार्च २७...बाँकी

    फिफा विश्वकप फुटबल: इङ्ल्यान्डको बिजयी सुरुआत

    इङ्ल्यान्ड – फिफा विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटमा इङ्ल्यान्डले सहज जित निकालेको छ। बिहीबार राति भएको खेलमा इङ्यान्डले सान मारिनोलाई ५–० गोल अन्तरले हरायो। घरेलु मैदानमा इङ्ल्यान्डलाई जित दिलाउन डोमिनिक काल्भर्ट लेविनले दुई गोल...बाँकी

    विद्यार्थीलाई अभद्र व्यवहार गर्ने भानु माविका शिक्षक पक्राउ

    वाग्मती – मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका...बाँकी

    गृहकार्य नगरेको भन्दै प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते

    गीता कुँवर/अछाम – अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते भएका छन्। साँफेबगर नगरपालिका–११ देबिस्थानको हंस बाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० का विद्यार्थी युवराज खड्का घाइते भएका हुन्। घटना चैत ३ गतेको भएपनि...बाँकी