News Portal

मोरङको सुनवर्सीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको धटना स्थलमा मृत्यु अर्का एक जनाको अबस्था गम्भीर

हिमालीसंचार संवाददाता
४४७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगली विराटनगर सडक खण्ड अन्तर्गत सुनवर्सी नगरपालिका ९ स्थित बेरुवा थान नजिकैको कलभटमा मोटरसाइकल दुर्घटना हुँदा घटना स्थलमै एक जनाको मृत्यु भएको छ।

 सोमवार साँझ ७ बजे पूर्वबाट पश्चिमी तर्फ जादै गरेको बिआर ३८ डी २३२७ नम्बरको मोटरसाइकल आनियन्त्रित हुदाँ मोटरसाइकल चालक भारत अररिया तिरगँन्ज घर भएका ३० बर्षीय चुन्ना कुमार बहरदारको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडी सवार बौका अररिया पन्चायतका २८ बर्षीय रविन मंण्डल घाईते भएको र उनलाई विराटनगर स्थित न्युरो अस्पतालमा उपचारका लागि पठाईएको र उनको अबस्था चिन्ता जनक अवस्था रहेको इलाका प्रहरी कार्यालय रंगलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...