News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    अदालतमा मुद्दा हालेर अन्तरिम आदेश मागेर संसद ब्युताउँ, राष्ट्रपतिलाई अदालतको अपहेलना मुद्दा

    काठमाडौं – सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले अदालतको अपहेलना भएको बताएका छन्। केसीले दोस्रो पटक संसद विघटन गरिदिएपछि त्यसविरुद्ध अदालतमा रिट हालेर भण्डारीलाई अदालतको अपहेलना मुद्दा लगाउनुपर्ने र संसद पुनस्र्थापना...बाँकी

    प्रतिनिधिसभा भंग, कात्तिक २६ गते र मंसिर ३ गते मध्यावधि निर्वाचन हुने

    काठमाडौं – शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कात्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने निर्णय गरेको छ। राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। सरकारका...बाँकी

    नेविसंघका अध्यक्ष कठायतद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    बझाङ – बझाङको वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ। नेपाल पत्रकार महासंघ बझाङ शाखा सचिव ललित बहादुर सिंहको समन्वयमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ मष्टा गाउँपालिकाका अध्यक्ष विनोद कठायतले...बाँकी

    राष्ट्रपति ‘रबर स्ट्याम्प’ भइन्, महाभियोग लगाएर हटाऔं – विवेकशील साझा

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको ‘रबर स्ट्याम्प’बनेको आरोप लगाउँदै विवेकशील साझा पार्टीले महाभियोग लगाएर उनलाई बिदा गर्न विपक्षी दलहरूलाई आह्वान गरेको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत नलिँदै तथा राजीनामा नदिँदै राष्ट्रपति...बाँकी

    राष्ट्रियसभाका अध्यक्षले बनाए भाइलाई संवैधानिक आयोगको सदस्य !

    काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संवैधानिक परिषदका सदस्य हुन्। बैशाख २६ गते बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकमा अध्यक्ष तिमिल्सिनाले आफ्नै सहोदर भाइलाई संवैधानिक निकायका रुपमा रहेको समावेशी आयोगको सदस्यमा सिफारिस गरेका छन्। आयोगको नाम समावेशी...बाँकी

    प्यूठानबाट सडक डिभिजनको कार्यालय हटाईदै

    केशरराज क्षेत्री बुटवल – मन्त्रिपरिषद्‍ बैठकले सडक डिभिजन प्यूठानको कार्यालयलाई हटाउने निर्णय गरेको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवप्रसाद नेपालले आर्थिक वर्ष २०७८/०७९ देखि लागुहुने गरी प्यूठानको डिभिजन हटाउने निर्णय भएको जानकारी दिए। भौतिक पूर्वाधार तथा...बाँकी

    तीन तहका सरकारबीच छैन समन्वय, महामारीमा पनि भोटको राजनीति !

    रवीन्द्र घिमिरे काठमाडौं – शनिबार बालुवाटारस्थित सरकारी निवासमा आयोजित सर्वपक्षीय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्रणमा संघीय सरकारलाई असहयोग गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको आलोचना गरे। ‘यस्तोमा राजनीति छोड्नुहोस्। प्रदेश नम्बर ७ को सरकार,...बाँकी

    पत्रकारले १० मिनेट माग्दा पनि पाएनन्, यसरी ध्वस्त पारियो अल जजिरा र एपीको कार्यालय

    एजेन्सी – एघार तलाको थियो अल जलाला टावर। जसमा करिब ६० आवासीय अपार्टमेन्टका अलावा अल जजिरा मिडिया नेटवर्क र एसोसियट प्रेसको कार्यालय पनि थियो। प्यालेस्टाइनी फ्रिलान्स पत्रकार युम्ना अल सइद त्यही भवनमा थिइन्। ६ दिनदेखि...बाँकी

    जाजरकोटको दमदालामा पुरै गाऊँ ज्वरो र रुघाखोकीले प्रभावित

    राजेन्द्र कार्की जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ५ दमदालामा अधिकांश मानिस बिरामी परेका छन्। ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षणसहित स्थानीय थला परेका हुन्। गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी लखतरान परेको स्थानीय कमल थापाले...बाँकी

    जसपाका चार सांसदको रिट सर्वोच्चमा दर्ता

    काठमाडौं – लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफुलाई गरिएको कारवाहीकोविरुद्ध रिट लिएर सर्वोच्च...बाँकी