News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, मुख्य खबर, राजनीति

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त !

    गोविन्द सुवेदी,पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। पोखरेलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी गर्दै आवश्यक ३१ सांसदको हस्ताक्षरसहितको...बाँकी

    पूर्वी मकवानपुरको शिखरपुरमा जहाज दुर्घटना भएको पीडा भुल्दै देशभर सहयोग

    हेटौंडा। जहाज दुर्घटनाले दिएको पीडालाई शक्तिमा बदल्दै मकवानपुरका विभिन्न स्थानसहित देशका विभिन्न क्षेत्रमा बालबालिकालाई छात्रवृत्ति, शारीरिक अशक्त, विपन्न परिवार, एकल महिला र बृद्धलाई सहयोग गरिएको छ। दुर्घटनामा आफ्नी परिचालिका छोरी गुमाएका दोर्जे तेसिरङ शेर्पाको अध्यक्षतामा...बाँकी

    गोकुल बाँस्कोटालाई प्रश्न: ‘आफ्नो स्थानमा अरू मन्त्री बन्दा मन कटक्क खाएन ?’

    काठमाडौँ। बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि ‘ज्यान दिन’ तयार एमाले नेताहरूलाई मन्त्री नबनाएपछि धेरैको मनमा खुल्दुली मच्चिएको छ। ओलीका अति प्रिय एवं विश्वास पात्रमध्ये पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि एक हुन्।...बाँकी

    ढल्यो एमाले सरकार, गण्डकीका मुख्यमन्त्री पदमुक्त !

    पोखरा। एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन्। यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन्।...बाँकी

    यसरी सम्भव भयो प्रदेश २ मा ओलीविरुद्ध सत्ता सहकार्य !

    जनकपुर। ‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु...बाँकी

    आफैले आदेश जारी गरेका डडेल्धुराका सिडिओद्वारा निषेधाज्ञा उल्लङ्घन

    राम धामी,डडेल्धुरा – डडेल्धुरा जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आफैं भीडभाडका कार्यक्रममा सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गर्न थाल्नुभएको छ। कोरोना भाइरस महामारी संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन...बाँकी

    प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर, एमालेका चारबाहेक सबै मन्त्री ‘आउट’ 

    काठमाडौं – प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी गराउँदै ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा व्यापक हेरफेर गर्ने निर्णय गरेका हुन्। ओलीले जसपाका आठ...बाँकी

    रौतहटमा प्रेम पत्र पठाएको आरोपमा युवकमाथि कुटपिट

    रौतहट – रौतहटमा एक युवकमाथि कुटपिट भएको छ। युवतीलाई प्रेम पत्र पठाएको आरोपमा दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय युवकमाथि कुटपिट भएको सेतोपाटीले खबर लेखेको छ। यो घटना बिहीबारको हो। युवकलाई अर्का एक पुरूषले...बाँकी

    सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना, नेपालमा छुट्टै भेरियन्ट नभेटिएको दाबी

    प्रशान्त वली, काठमाडौं – सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ। सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो। पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८०...बाँकी

    पुतली खवास मृत्यु प्रकरणमा प्रहरीको फितलो अनुसन्धान, पिडितले अझै न्याय पाएनन्

    रबिन्द्र बराल/मोरङ – मोरङको  कानेपोखरी गाउँपालिका वडा नम्बर- ३ स्थित पुतली चौकमा वैशाख २० गते सिता भनिने पुतली खवासको मकै बारीमा मृत अवस्थामा फेला परेकी थिईन। १६ बर्षकि खवासको मृत्यु भएको एक महिना हुनै लाग्दा...बाँकी