News Portal

कुन देशको पैसाको भाउ कतिले बढ्यो ?

हिमालीसंचार संवाददाता
५७१ पटक

काठमाडौँ – राष्ट्र बैंकको विवरण अनुसार तपाई कतारी रियाल सटही गर्दै हुनुहुन्छ भने, १ कतारी रियाल बराबर ३२.०४ र विक्रीदर ३२.०२ नेपाली रुपैयाँ हुन आउँछ। त्यस्तै, साउदी अरेवियन १ को ३१.११ खरिददर छ भने विक्रीदर ३१.२७ नेपाली रुपैयाँ तोकेको छ।

कुवेती दिनार १ को खरिद गर्दा ३८५.९७ नेपाली रुपैयाँ विक्री गर्दा ३८७.९६ रुपैयाँ रहेको छ। यस्तै, मलेसियन रिंगेट १ को २८.१५ नेपाली रुपैयाँ र विक्रीदर २८. २९ रुपैयाँ रहेको छ। अमेरिकी डलर १ को खरिदमा ११६.६८ र विक्रीदर ११७.२८ नेपाली रुपैयाँ तोकेको छ। राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा विनिमयदर कुनैपनि समय फेरबदल हुन सक्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...