नवलपरासी। वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सीधै पीडितको बैंक खातामा आउन थालेको छ। बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आफन्त वा, अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति रकम सिधै पीडितको खातामा पठाउन थालेपछि सेवाग्राहीलाई सहज भएको छ।...बाँकी
काठमाडौं। सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ। निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका...बाँकी
अबुधाबी। युएइमा त्यहाको कानुन अनुरुप दर्ता भएको सामाजिक संस्था ” नेपाल एसोसिएसन” (दुबई लाइसेन्स नम्बर: १०९) ले यहि २१ जून २०२१ देखी सदस्यता खुल्ला गरेको छ। कामको शिलशिलामा युएइमा रहेका नेपालीहरुलाइ आपत-बिपत अनि अन्य समयमा...बाँकी
सुनील महर्जन, काठमाडौं। जातीय विभेदको आरोपमा राजधानीको बबरमहल निवासी ५८ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेकोमा स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन्। प्रहरीले काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षीया सरस्वती प्रधानलाई पक्राउ गरेको हो। तनहँ बस्ने रूपा...बाँकी
हेटौंडा। हेटौंडामा सडक बालबालिकाका रुपमा रहेका ७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका बालबालिकाहरु सन्ध्या लामा (१५), आकाश मलाह (१०), सन्दीप गोले (१३), मुस्कान मलाह (१५), उमेश तामाङ (१८), भीमराज थिङ (१८) र हिमाल लामा...बाँकी
धनगढी। डडेल्धुरामा मृत फेला परेकी एक युबतीको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ। शनिबार परशुराम नगरपालिका–८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएको घटनाको...बाँकी
काठमाडौं। पछिल्लो सयम नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको दर बिस्तारै घट्दै जान थालेसँगै अहिले सरकार थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा जुटेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यस्तो तयारीमा जुटेको हो।...बाँकी
काठमाडौं। परराष्ट्रमन्त्री पदबाट हट्नुभन्दा केही दिन अघि प्रदीप ज्ञवाली मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेर गराएको राजदूत नियुक्तिका लागि शैक्षिक योग्यता स्नातक नभएपनि हुने निर्णयमा सर्वाेच्च अदालतले ‘ब्रेक’ लगाइदिएको छ। ज्ञवालीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको मन्त्री...बाँकी
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। मुख्यमन्त्री नियुक्त भएको ६ दिनपछि पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका हुन्। उपस्थित ५८ जनामध्ये पोखरेलको पक्षमा ३१ ले मत पर्यो भने विपक्षमा २७ मत...बाँकी
यूएई। गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले निलम्बन गरेका क्षेत्रीय अध्यक्ष र उपाध्यक्षको निलम्बन फुकुवा गरेको छ। एनआरएनए यूएईले क्षेत्री समन्वय परिषद् दुवईको अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीको निलम्बन फुकुवा गरेको हो। संस्थाको...बाँकी