रियाद – कोरोना संक्रमण रोकथामका लागि साउदी अरबले यात्रा प्रतिबन्ध लगाएका २० मुलुकमध्ये आजबाट ११ देशमा आवतजावत खुला गरेको छ। यसमा अमेरिका र बेलायत पनि छन्। साउदीको गृह मन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी...बाँकी
एजेन्सी – सामाजिक सञ्जाल फेसबुकको स्वामित्व रहेको कम्पनी इन्स्टाग्रामले अब प्रयोगकर्तालाई लाइक लुकाउन मिल्ने विकल्पसहितको फिचर दिने भएको छ। कम्पनीले मानिसहरुलाई दबाब नहोस् भनेर यस्तो विकल्प दिनलागेको हो। यो फिचर ‘इनेबल’ गरेका प्रयोगकर्ताले लाइक गर्ने...बाँकी
हिमाल जोशी, धनगढी – निषेधाज्ञामा ड्यूटीमा खटिएका प्रहरीलाई मेयरले हकारेका छन्। कैलालीको लम्की चुहा नगरपालिका क्षेत्रमा निषेधाज्ञाको पालना गराउन खटिएका प्रहरीलाई सोही नगरपालिकाका प्रमुख महादेव बजगाईंले हकारेका हुन्। बुधबार बेलुका ६ बजेतिर लम्की चुहा नगरपालिकाको...बाँकी
काठमाडौं – पूर्वअर्थमन्त्रीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन्। पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुनले यस्तो बताएका हुन्। पूर्वअर्थमन्त्री मञ्चको बैठक बसेर हाल बहुमतको सरकार...बाँकी
वीरगञ्ज – वीरगञ्जका डिएसपी प्रह्लाद कार्कीले मेडिकलका कर्मचारीलाई निर्ममतापूर्वक कुटपिट गरेका छन्। दादागिरीको शैलीमा मेडिकल भित्रै घुसेर डिएसपी कार्कींले वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई निर्मम कुटपिट गरेका हुन्। बुधबार बिहान साढे...बाँकी
काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश खारेज गर्न सरकारलाई चेतावनी दिएको छ। महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रहितविपरीत नागरिकता विधेयक अध्यादेश जारी गर्ने निर्णय खारेज गर्न चेतावनी दिएका हुन्।...बाँकी
काठमाडौं – झापाको प्रस्तावित बीएण्डी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा.गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिएका छन्। सुवेदीलाई फोन गरेर प्रसाईंले भौतिक आक्रमणको धम्की दिएको सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा.जीवन...बाँकी
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जति नै मुद्दा हाले पनि नलाग्ने दाबी गरेका छन्। प्रतिनिधि सभा विघटन गर्ने ओलीको असंवैधानिक कदममा साथ दिएको भन्दै व्यापक आलोचना भइरहेका बेला ओलीले राष्ट्रपतिलाई स्वविवेकीय...बाँकी
युएई – एनआरएनए युएईले अबुधाबीको मफरकमा रहेकोे एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न राहत वितरण गरेको छ। विगत २ महिनादेखि एक रिक्रुटमेण्ट कम्पनीले काम दिलाउन नसकेपछि समस्यामा परेका ८० नेपाली युवाहरु सहयोगको अपेक्षा...बाँकी
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक मात्र नभएर अनैतिक काम गरेको कांग्रेस सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन्। संविधानको अक्षर र भावनाअनुसार केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी गर्न नसक्ने प्रस्ट अवस्था हुँदाहुँदै त्यस्तो गैरसंवैधानिक...बाँकी