धनुषा। देशलाई संघीय प्रणालीमा लगिएपछि स्थानीय तहका जनप्रतिनिधि ‘छोटे राजा’ भएको टिप्पणी भइरहेको छ। जनताबाट निर्वाचित जनप्रतिनिधिमा सुखसयलमा रमाउने, अहंकार देखाउनेजस्ता सामन्ती स्वभाव देखिएपछि उनीहरूको आलोचना भइरहेको हो। यहीबीच धनुषामा एक नगरपालिकाका प्रमुखले कार्यालयमै कार्यालय सहयोगीलाई...बाँकी
काठमाडौं। जबजब नेपालमा एमालेको सरकार बन्छ तबतब सुकुम्बासीलाई जग्गा बाँड्ने भन्दै सुकुम्बासी आयोग गठन हुन्छ। एमालेले सुकुम्बासीलाई जग्गा बाँड्न थालेको २७ वर्ष बितिसकेको छ तर, वास्तविक सुकुम्बासीले कहिल्यै जग्गा पाएनन्। बरु यसबीचमा हिजो चप्पल लगाएर...बाँकी
हरि बानियाँ, कुवेत। के.डब्लु.काठमाडौं एयर कार्गो सर्भिस कुवेतबाट नेपाल पठाएको सामान ७/८ महिना हुँदासमेत सामान पुगेको छैन भन्दा अचम्म लाग्न सक्छ तर, यो यहि वास्तविक हाे। फेब्रुअरीमा पठाएको सामान आजको मितिसम्म प्राप्त नभएपछि धेरै पिडितले...बाँकी
सविता बुढा,धनगढी। शुक्रबार बिहान ब्यास गाउँपालिका-२ का ७ जना स्थानीय दार्चुलाको सदरमुकाम खलंगा जान हिँडेका थिए। राप्ला माल गाउँका उनीहरूलाई बर्खामा बाटो नभएर भारतको भूमिबाट हुँदै सदरमुकाम जानु परेको हो। वडा नम्बर २ का वडा...बाँकी
नेपालगन्ज। नेपाल पत्रकार महासंघ बाँकेले आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ। पत्रकार आचारसंहिताको पालना गर्न पटक–पटक अनुरोध गर्दै आइरहेको महासंघ बाँकेले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा आशिष मल्ल ठकुरीसहित...बाँकी
बुटवल। लुम्बिनी प्रदेशका ३ जना मन्त्रीको सांसद पद गएको छ। जनता समाजवादी पार्टीबाट निलम्बित मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे सांसद पदबाट मुक्त भएका हुन्। प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार सूचना जारी...बाँकी
निर्मल घिमिरे,बर्दिया। प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारले सेवाग्राही बिपक्षमा नियम कार्यान्वयन ल्याएर मनपर्दी गरेकाे पाईएको छ। सेवाग्राहीमैत्री प्रशासनको आवश्यक्ता औल्याईरहेको बेला प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारको निर्देशनमा औपचारिक पोशाक अनिवार्य गरेर हाफ प्यान्ट लगाएका सेवाग्राहीलाई...बाँकी
काठमाडौं। मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूका लागि ३५ जना र सोहि आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना राजपत्रांकित कर्मचारीको दरबन्दी सिर्जना गरेको छ। त्यस्तै बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका लागि...बाँकी
काठमाडौं। सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? २०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री...बाँकी
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै...बाँकी