News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज, स्वास्थ्य

    मुख्यमन्त्री पोखरेल खोप लिएर पुगे गोरखाको चुमनुब्री

    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसेल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ। उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको हो। चुमनुब्रीमा ३ हजार ५ सय...बाँकी

    एमाले कार्यदल विघटन, देउवालाई विश्वासको मत नदिने निर्णय

    काठमाडौं। नेकपा एमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। पार्टीको यो...बाँकी

    टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा गौरीका सिंहले बोक्ने

    काठमाडौं। जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्नु हुने भएको छ। नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको...बाँकी

    शितल निवास पुगेका देउवाद्वारा नियुक्तिको भाषा नसच्चिएसम्म सपथ नलिने अडान

    काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवास पुगेका छन्। शितल निवास पुगेको आधा घन्टा हुन लाग्दा पनि सपथ ग्रहण लिएका छैन। उनी साँझ ६ बजेका लागि सपथ ग्रहण गर्ने भनिए पनि ८ बजेसम्म सपथ ग्रहणको...बाँकी

    दुई तिहाइ बहुमतबाट सडकमा ओली !

    दुर्गा खनाल,काठमाडौँ। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठबन्धनको नेतृत्व गर्दै देश दौडाहामा निस्कँदा केपी शर्मा ओलीले जनसभाहरूमा भन्ने गर्थे, ‘बहुमतपाए राजनीतिक स्थिरता कायम गर्छौं, विकास र समृद्धिको मूल फुटाउँछौं।’ नभन्दै जनताले उनका कुरा...बाँकी

    वैदेशिक रोजगारीको विवादले उग्र रुप लिँदा सप्तरीमा एकको मृत्यु

    सप्तरी। वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा सप्तरीमा आज एक जनाको मृत्यु भएको छ। कुटपिटबाट घाइते खडक नगरपालिका–९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा शनिबार मृत्यु भएको सप्तरी...बाँकी

    वैदेशिक रोजगारी: अलमलमा पुनर्एकीकरण योजना

    रुद्र खड्का,काठमाडौँ। कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ। सरोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि ५ महिना पहिले वैदेशिक रोजगार बोर्डले पुनर्एकीकरणका...बाँकी

    सत्ता पल्टाइने डरले युक्रेनको सीमा थुनियो

    मिन्स्क। बेलारुसले आफ्नो मुलुकभित्र अवैध हातहतियार तस्करी भइरहेको दाबी गर्दै युक्रेनको सिमाना बन्द गरेको छ। बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बाह्य शक्तिहरूले आफ्नो सत्ता पल्टाउने षड्यन्त्रअनुसार सो हतियार तस्करी भइरहेको बताएका छन्। उनले बिना कुनै प्रमाण...बाँकी

    जम्मु-कश्मीरमा चरमपन्थीसँगको झडपमा भारतीय सुरक्षाकर्मीको मृत्यु

    एजेन्सी। भारतको जम्मु-कश्मीरको पुलवामा जिल्लामा बिहीबार रातिदेखि चरमपन्थीसँगको झडपमा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ। जम्मु-कश्मीरका डीजीपी दिलबाग सिंहले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘हामीले सेनाका एक हवल्दार इन्काउन्टरको क्रममा गुमाएका छौं। प्रहरी, सेना र...बाँकी

    विज्ञहरु भन्छन- वैदेशिक रोजगारीले नवदासता र दलाल पुँजीवादलाई प्रोत्साहन गर्यो

    काठमाडौँ। विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयु) समन्वय समिति, नेपालबाट आयोजित ‘आप्रवासी नेपाली श्रमिकहरुका सवालहरु’ विषयक भर्चुअल सेमिनारमा वक्ताहरुले वैदेशिक रोजगारीले नवदासता सृजना गर्ने र दलाल पुँजीवादलाई प्रोत्साहन गरिरहेको बताएका छन्। भर्चुअल सेमिनारमा कार्यपत्र प्रस्तुत गर्दै...बाँकी