News Portal

कुवेतमा एक वर्षभित्र ५९ जना नेपालीको निधन

हिमालीसंचार संवाददाता
५९५ पटक

कुवेत – कुवेतमा एक बर्षको अबधिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन। आफ्नो देशमा पर्याप्त रोजगारी नभएपछि बिदेश जान बाध्य हुन्छन्। २०७७ साल भित्रमा मात्रै ३८ पुरुष र २१ जना महिला रहेका छन। जस्मा कोरोनाबाट मात्र ९ पुरुष र ३ महिला गरि १२ जनाको निधन भएको छ।

करिव ७० हजारको हाराहारीमा नेपाली जनसंख्या रहेको कुवेतमा प्राय सडक दुर्घटना, आत्महत्या, कोरोना लगायत अन्य रोगबाट नेपालीहरुको निधन भएको दूतावास श्रोतले जानकारी दिएको छ।

त्यसैगरी कुवेतको सेन्टरल जेलमा ४९ जना रहेका छन। आपराधिक तथा गैरकानुनी कार्यमा संलग्न उनिहरुले अपराध अनुसारको सजाय भोक्दैछन। कोरोना सुरुभए यता ईलिगल भई नेपाल जाने र कुवेत छोडि छुट्टि तथा बिट मारि जानेहरुले गर्दा कुवेतमा नेपालीको सङ्ख्यामा कमि आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...