News Portal

हुस्सु र कुहिरोले उडान प्रभावित

हिमालीसंचार संवाददाता
४८९ पटक

काठमाडौँ — शुक्रबार बिहानैदेखि मुलुकका विभिन्न ठाउँमा लागेको हुस्सु र कुहिरोका कारण आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विराटनगर, भरतपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यका उडान प्रभावित भएका छन्।

बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भएपनि अन्तर्राष्ट्रिय उडान भने, सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने, उपत्यका लगायत तराई भू-भागका धरै जसो स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...