पुष्कर खड्का – काठमाडौंको कोटेश्वरमा आज बिहान टिप्परकाे ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्। कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिप्परकाे आज बिहान ठक्कर दिदा पैदल हिडिरहेका रामेछापको लिखु तामाकोसी गाउँपालिका...बाँकी
काठमाडौं। सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भएकी ३१ वर्षीया कल्पना बस्नेत २०७५ पछि प्रहरी कार्यालयमा धाउन छाडेकी छैनन्। जिल्ला प्रहरी कार्यालय सिन्धुली र काठमाडौंका प्रहरी युनिटमा बारम्बार भेटिने पात्र हुन् कल्पना। २०७५ फागुनमा उनले आफ्नो भाञ्जाविरुद्ध...बाँकी
रबिन्द्र बराल/मोरङ – भारत सरकारको अनुदानमा हुलाकी मार्ग अन्तर्गत मोरङको कानेपोखरी-रंगेली सडक खण्डको बाँकी रहेको काम हुने भएको छ। सडक ठेक्का पाएको ठेकेदार कम्पनीले ढेंड बर्ष अघि नै सडक कालोपत्रे गरी कानेपोखरीमा अनावरण गरेका सडकको काम...बाँकी
धादिङ – धादिङको गङ्गाजमुना गाउँपालिकाका फुलखर्कबाट कर कार्यालयका कर्मचारी हौं भन्दै व्यापारीसँग रकम उठाउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम...बाँकी
पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलीकोट कल्लेरी निवासी अन्दाजी ५५ वर्षीय दिलबहादुर गाहा मगरको मृत्यु भएको स्थानीयले जानकारी...बाँकी
कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन। नेपाल कुवेत साँस्कृतिक...बाँकी
कुवेत – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले २०९औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम कुवेतकाे फाहहिलस्थित ए.वान. नेपाली रेस्टुरेन्टमा भव्य रुपमा सम्पन्न भयाे। हिजाे १५ जुलाई शुक्रवारका दिन २०९औं भानु जयन्ती तथा रचना वाचन...बाँकी
पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकाले करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न निर्देशन दिएको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर...बाँकी
काठमाडौं – त्रिविमा बारम्बार प्रश्नपत्र दोहोरिने रोग थपिएको प्राध्यापकहरू बताउँछन्। त्रिविमा प्रश्नपत्र दोहोरिने नयाँ रोग थपिएको बताउछन्। त्यसैले त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको छ।...बाँकी
पुष्कर खड्का रामेछाप – दोलखामा बुलेरो गाडि दुर्घटना भएको छ। बा १९ च ७३० नम्बरको बोलेरो गाडि बिच सडकमै ब्रेक फेल भई दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीको जानकारी अनुसार आज...बाँकी