News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव मरासिनी 

    काठमाडौँ। अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन्। बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन्। कान्तिपुरका अनुसार बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन...बाँकी

    रामेछापको लुभुघाटमा बस दुर्घटनामा मृत्यु हुने सबै १३ जना मृतकको सनाखत

    पुष्कर खड्का – रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा मंगलबार बिहान भएको बस दुर्घटना बाट ज्यान गुमाउने सबै १३जनाको सनाखत भएको छसुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीबाटबेथान हुँदै काठमाडौंतर्फ जादै गरेको बा ३ ख ८३९६ को बस लुभुघाटमा दुर्घटना...बाँकी

    कर्णालीको अनौठो प्रचलन, विवाह गर्न लागेका छोरालाई आमाको स्तनपान

    कर्णाली – कर्णालीका कैयौँ गाउँबस्तिमा विवाहको दिन दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान” गराउने र छोराले आमालाई कोसेली दिने प्रचलन छ। आमा नभएका दुलहालाई पनि काकी, सानीमा वा ठूलीआमाले विधि पुर्‍याउनै भए पनि स्तनपान...बाँकी

    मलेसियाको विस्टर्न कम्पनीले ४५० नेपाली लैजाँदै

    काठमाडौं। मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ। मंगलबार यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा...बाँकी

    रामेछापको लुभुघाटमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो ८ जनाको सनाखत

    पुष्कर खड्का – रामेछापको सुनापाती गाउँपालिका लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस अाज बिहान लुभुघाटमा दुर्घटना हुँदा...बाँकी

    रामेछापको लुभुघाटमा यात्रुबाहक बस दुर्घटना ९ जनाकाे मृत्यु २६ जना घाइते

    पुष्कर खड्का – रामेछापको सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना भएको छ।बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान खाँडादेवी गाउँपालिका -१ लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटना स्थलमै...बाँकी

    रामेछापको सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना

    पुष्कर खड्का रामेछाप – रामेछापको सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना भएको छ।बा ३ ख ८३९६नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान खाँडादेवी गाउँपालिका -१ लुभुघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले...बाँकी

    पिडितसंग पैक प्रहरीको अन्तरक्रिया

    जाजरकोट। जाजरकोट जिल्लाको कुशे गाउपालिका वडा नं ८ मा रहेको प्रहरी चौकी पैंकले आफ्नो जिम्मेवारी इलाकाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, बुद्दिजिबी, सरोकारवाला तथा समाजमा हुने विभिन्न हिंसाबाट पिडित भएकाहरुसंग एक दिने अन्तरक्रिया तथा छलफल सम्पन्न...बाँकी

    ६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौं। सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो। सन् २०१९...बाँकी

    वरिष्ठ अधिवक्ताको तर्क- विश्वराज आईजीपी बन्न लायक होइनन्

    काठमाडौं। सरकारले नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने गरेको निर्णयविरुद्ध परेको रिटमा आइतबार बहस भएको छ। बहसमा सहभागी दुई वरिष्ठ अधिवक्ताले सरकारले गरेको निर्णय सही रहेको र विश्वराज पोखरेल प्रहरी प्रमुखका लागि उपयुक्त नरहेको...बाँकी