काठमाडौँ। सर्वोच्च अदालतको परमादेशपछि गठित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को उच्चस्तरीय समितिले आयोजना गरेको मे ३–५, २०२५ मा काठमाडौँमा हुने अन्तर्राष्ट्रिय एकताको महाधिवेशनका लागि विभिन्न देशहरूमा विभाजित भएका पक्षहरूको आपसी बैठक हुन थालेको छ। एनआरएनए अमेरिकामा...बाँकी
चैत्र ७, काठमाडौं – यो साताभर सेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरूमा चिन्ता बढेको छ। साताको पहिलो दिन आइतबारदेखि सुरू भएको गिरावट बिहीबारसम्म रोकिएन। बिहीबार नेप्से परिसूचक १२.२८ अंकले घट्दै २,६६९.७६ विन्दुमा पुगेको छ। यसअघि...बाँकी
काठमाडौं, चैत्र ७ – पूर्वराजा ज्ञानेन्द्र शाहले हालै सार्वजनिक गरेको भिडियो सन्देशमा शाही निशान र श्री ५ महाराजधिराजको उल्लेख गरेको विषयमा विवाद उठेको छ। सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले यसलाई संविधानविपरीत बताउँदै सरकारसँग...बाँकी
चैत्र ७, ललितपुर – बलात्कारको आरोपमा पक्राउ परेका १९ वर्षीय दीपक साउद पाटन अस्पतालको शौचालयबाट फरार भएका छन्। सातदोबाटो प्रहरी वृत्तका हिरासतमा रहेका साउदलाई बिरामी भएको कारण उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो। बुधबार दिउँसो...बाँकी
काठमाडौं, चैत्र ७ – काठमाडौं महानगरपालिका-११ स्थित बबरमहल चोक नजिक एक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति बा ८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते...बाँकी
काठमाडौं, ७ चैत्र – एसईई परीक्षा अन्तर्गत आज बिहान भएको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टामै बाहिरिएको छ। जनकपुरको एक परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको आशंका गरिए पनि ठ्याक्कै कुन केन्द्रबाट लीक भएको हो...बाँकी
आज चैत्र ७, २०८१ (मार्च २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकको व्यक्तिबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। कार्यक्षेत्रमा आत्मनिर्भर बन्ने प्रयास गर्नुहोला।...बाँकी
काठमाडौँ। नेपाली काँग्रेस निकट जनसम्पर्क समितिहरूले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आगामी मे ३-५, २०२५ मा काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशन सफल पार्न सघाउने निर्णय गरेका छन्। भर्चुअल माध्यमबाट आयोजित बैठकमा बोल्दै नेपाली...बाँकी
चैत्र ६, काठमाडौं – नेपाली सेयर बजारमा आज पनि गिरावटको क्रम जारी रह्यो। अघिल्लो दिन ७.६ अंकको गिरावटपछि आज बजारमा थप १४.८ अंकको घटोत्तरी देखियो, जसले बजारलाई १९०० अंकको तल पुर्याएको छ। तथापि, बजार घटेपनि...बाँकी
हाम्रो दिनचर्या धेरै सामान्य लाग्न सक्छ, तर वैज्ञानिक रूपमा हेर्दा साना-साना कुराहरूले ठूलो प्रभाव पार्छन्। केही बानीले हाम्रो स्वास्थ्य सुधार गर्न सक्छ, केहीले हाम्रा भावनालाई प्रभाव पार्छ, र केहीले हाम्रो कार्यक्षमतामा वृद्धि गर्छ। यहाँ यस्तै...बाँकी