News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन झापाकाे धाइजनस्थित बानियाँ गाउँमा हुने

    काठमाडौ –  बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन यहि जेठ २० र २१ गते झापामा हुने भएको छ। हरेक ३ वर्षमा हुने सम्मेलन यो पटक झापा मेचीनगर ११ को धाइजनस्थित बानियाँ गाउँमा हुने भएको...बाँकी

    कुवेतका तीन किराती संस्थाले मनाए एक साथ साकेला उभौली

    कुवेत – कुबेतमा क्रियाशील तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा समाज कुबेतले हिजो मे २७ तारिख २०२२ शुक्रबारको दिन कुबेत स्थित फाहाहिल कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा आफ्नो महान्...बाँकी

    पहुँचका भरमा हुम्ला जान जहाजको टिकट वितरण

    हुम्ला। पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ। हवाइमार्ग भएर यात्रा गर्दा अत्याधिक खर्च हुने गरेको छ। टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र...बाँकी

    ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला

    ताप्लेजुङ– ताप्लेजुङको फुङलिङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत भेटिएकी छन्। फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीय शर्मिला भट्टराई मृत भेटिएकी जिल्ला प्रहरी कार्र्यालय ताप्लेजुङले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धाका अनुसार उनको भीरबाट लडेर निधन...बाँकी

    जेठ १० गते जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’

    काठमाडौँ। जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जेठ १० लाई जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’ को रुपमा मनाउने भएकाे छ। दुई वर्ष अघि ०७७ जेठ १० गते साँझ जाजरकोट जिल्ला भेरी नगरपालिका-४ का नवराज विश्वकर्मा सहित लोकेन्द्र...बाँकी

    ध्वनीखबरमा प्रकाशित प्रायोजित र तथ्यहिन समाचारप्रति पत्रकार शर्माको गम्भीर ध्यानाकर्षण

    बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेमा के–कस्तो उजुरी परेको छ त्यस विषयमा पत्रकार काशीराम शर्मालाई कुनै जानकारी छैन। ध्वनीखबर डटकम अनलाइन पत्रिकामा प्रकाशित समाचारप्रति शर्माको गम्भीर ध्यानाकर्षण भएको बताएका छन। अनलाइन पत्रिकामा प्रकाशित “जबरजस्ती करणीमा बाँकेका...बाँकी

    एआईजी बने वसन्त लामा, आईजीपी सिंहले लगाइदिए दर्ज्यानी चिन्ह

    काठमाडौँ। सरकारले नेपाल प्रहरीका डीआईजी वसन्त कुमार लामालाई अवकाशमा जानु अघिल्लो दिन एआईजीमा बढुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारले निर्णय गरेसँगै दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयमा...बाँकी

    खोटाङमा बालेन शाहको जीत-हारको विषयमा खशीको बाजी राख्ने पक्राउ

    खोटाङ – काठमाडौंका मेयर पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)को जीत-हारको विषयमा खोटाङमा खशी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ...बाँकी

    गौतमबुद्ध विमानस्थलमा कुवेतको जजिरा एयरबेजको पहिलो अन्तर्राष्ट्रिय उडान

    रुपन्देही। रुपन्देहीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन्। विमानस्थलको उद्घाटनसँगै कुबेतको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ। यस्तै, नेपाल...बाँकी

    सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनमा

    काठमाडौँ। शनिवार र आईतवार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ। यो बिदा परीक्षणको रुपमा रहने सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो। सातामा दुई...बाँकी