News Portal

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

संगीता गुरुङ
२१४ पटक

काठमाडौं, वैशाख १६ – नेपाली सुन बजारमा मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।

नयाँ मूल्य अनुसार छापावाल सुन तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन, सोमबार, सो सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार जस्तै मंगलबार पनि चाँदी तोलाको १ हजार ९७० रुपैयाँमै कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...