काठमाडौं। पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रूपैयाँ ठगेको आरोपमा एक महिला पक्राउ परेकी छन्। भक्तपुर नगरपालिका-१० घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य पक्राउ परेकी हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान...बाँकी
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरले दुई इन्टरनेट सेवाप्रदायकको अनुमतिप्रत्र खारेज गरेको छ। नवीकरणका लागि समयावधि भित्र निवेदन पेश नगरेपछि नियामकले इन्टरनेट (ईमेलसहित) सेवाको अनुमति पाएका गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि सुर्खेतको...बाँकी
काठमाडौँ। लुटपाट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जना प्रहरलाई पक्राउ गरेर थुनामा राखिएको छ। प्रहरी वृत्त महाराजगन्जमा कार्यरत ३ जना प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले...बाँकी
काठमाडौँ। जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पपछि प्रभावित भएकाहरुलाई सहयोग गर्न अस्ट्रेलिया निवासी अर्वपति व्यापारी शेष घले र एनआरएनएका अध्यक्ष बिनोद कुँवरले पहल गरेका छन्। जसअनुसार एनआरएनएका पूर्वअध्यक्ष समेत रहेका घलेले आफ्नो संस्था एमआईटी...बाँकी
काठमाडौं – ईन्सपेक्टर दिनेश गुरूङ, जय नेपाल। सत्य सेवा सुरक्षणम मोटो बोकेको नेपाल प्रहरीको ईन्सपेक्टर जस्तो गरीमामयी पद ग्रहण गरेर एउटा पोष्टको कमाण्ड सम्हाल्ने तपाई र म जस्तो न्यायको भिख मागेर उक्त कार्यालयमा पुगेको नेपाली...बाँकी
पोखरा। प्रदेशसभाका पूर्वसदस्य इन्द्रधारा विष्टको परिवारमा अघिल्लो वर्ष विदेशमा ५ जना बच्चा जन्मिए। त्यो वर्ष लोमन्थाङमा २ जना मात्रै बच्चा गाउँमा जन्मिए। अझै अनौठो के छ भने गएको वर्ष १७ जना वृद्धवृद्धाको मृत्यु लोमन्थाङमा भयो।...बाँकी
काठमाडौं -पश्चिम नेपालमा शुक्रवार गएको भूकम्प परेर अहिलेसम्म एक सय २८ जनाको मृत्यु भएको छ।भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो क्षति भएको छ । जाजरकोटमा मात्रै मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने रूकुममा कम्तिमा ३६...बाँकी
मोरङ। नगरपालिकामा जिम्मेवारी सम्हालेपछि मोरङको रंगेलीको उपमेयर भुमा पराजुलीले पछिल्लो समयमा निकै चर्चा वटुल्न सफल हुनु भएको छ। उपमेयर पराजुलीले संचालनमा ल्याउनुभएको छात्रासंग उपमेयर कार्यक्रम तथा उहाले गर्नुभएका सामाजिक कार्यका कारण चर्चा बटुल्न सफल हुनु...बाँकी
कपिलवस्तु। शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन्। बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए। वादविवादका क्रममा...बाँकी
बाँके। सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। बिहीबार रिगल आफैले जिल्ला प्रहरी कार्यालय बाँके समक्ष आत्मसमर्पण गरेका हुन्। बिहीबार सर्वोच्च अदालतले रिगलको कैद मिनाहा गरी आममाफी...बाँकी
यसरी गरे रिगलले प्रहरीसमक्ष आत्मसमर्पण