News Portal

  • गृहपृष्ठ अपराध, समाचार, समाज

    भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

    भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइएको छ। घटनास्थलबाट आइतबार जिल्ला अस्पताल भोजपुर ल्याइएका शवलाई आवश्यक उपकरण अभावका कारण सोमबार...बाँकी

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशि भएकाहरूको लागि आत्मविश्वास र योजना नै सफलताको मुख्य आधार...बाँकी

    देशका विभिन्न प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौं, असार २२  — देशभर सक्रिय मनसुनी प्रभावका कारण आज पनि देशका धेरै भागमा पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पछिल्लो जानकारी अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका...बाँकी

    आज २०८२ साल असार २२ गतेको राशिफल

    आज असार २२, २०८२ (जुलाई ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशि भएकाहरूले बिहानैदेखि मनमा केही द्विविधा र निर्णय नलिने झुकाव...बाँकी

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका लागि आजको दिन जिम्मेवारीको थुप्रो बोकेको भए पनि त्यसलाई व्यवस्थापन...बाँकी

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन लागेका ६४ वर्षीय वृद्धलाई प्रहरीले सकुशल उद्धार गरेको छ। गोरखा जिल्लाको सिरानचोक गाउँपालिका स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै...बाँकी

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा नागरिकस्तरबाट हस्ताक्षर गर्दैमा एक ट्राफिक प्रहरी सईले जागिरमै संकट ब्यहोर्नुपरेको छ। नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्कालाई...बाँकी

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको खुलासा भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४९ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरेको छ । मेयर हर्क साम्पाङको...बाँकी

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज, नोचा, रामचोक लगायतका ठाउँबाट अहिले दिनहुँ भारतबाट अवैध रूपमा नेपालतर्फ बोइलर कुखुराहरू भित्रिन थालेपछि नेपाली कुखुरा व्यवसायीहरू समस्यामा पर्न थालेका...बाँकी

    आज २०८२ साल असार २० गतेको राशिफल

    आज असार २०, २०८२ (जुलाई ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका जातकहरूका लागि आजको दिन आत्मविश्वासको परीक्षण हुने देखिन्छ। विगतका केही...बाँकी