News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

सरकारी कागज किर्ते मुद्दामा महिला पक्राउ, एक फरार

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरीको फरार सूचीमा रहेकी एक महिलालाई पक्राउ गरेको छ। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ की सावित्री डाँगीलाई माघ २० गते सुर्खेतको बिरेन्द्रनगरस्थित तल्लोबजारबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुरमा...बाँकी

सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

माघ २५, काठमाडौं – सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका-४ निवासी ३१ वर्षीय विश्वराज राई रहेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत...बाँकी

विभिन्न स्थानमा सवारी दुर्घटना, पाँचजनाको मृत्यु

माघ २५, काठमाडौं – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । कैलाली, कालिकोट, सिन्धुली, धादिङ र झापामा भएका दुर्घटनाहरूमा अन्य केही घाइते भएका छन् भने सुरक्षाकर्मीले दुर्घटनाका सम्बन्धमा अनुसन्धान...बाँकी

पाल्पामा घर भाडा विवादमा हत्या, घरबेटी पक्राउ

पाल्पा, माघ २५ – पाल्पामा घर भाडा नदिएको विवादको कारण घरबेटीले एक जनाको हत्या गरेको घटनाको खुलासा भएको छ। तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीलाई घर भाडा नदिएको कारण हत्या गरेका...बाँकी

नेपाली बजारमा सुनको मूल्यमा गिरावट, चाँदीमा सामान्य वृद्धि

माघ २५, काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य ओरालो लागेको छ भने चाँदीको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ६८ हजार...बाँकी

उपत्यकामा गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीको कडाइ, ७ जना पक्राउ

२४ माघ, काठमाडौं – उपत्यकामा पछिल्ला दिनहरूमा बढ्दै गएको गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ। यसैक्रममा, सामाजिक सञ्जाल ‘टिकटक’ मा तरबार र खुकुरी प्रयोग गरी केक काटेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सातजनालाई...बाँकी

काठमाडौँमा चोरीको घटना, प्रहरी अनुसन्धानमा जुटेको

माघ २४, काठमाडौँ – काठमाडौँ महानगरपालिका-२६ स्थित कपुरधारा चोकमा एक चोरीको घटना सार्वजनिक भएको छ। म्याग्दी रघुगंगा गाउँपालिका-२ की सुशीला केसीको कोठामा रहेका २ तोला तौलको सुनको सिक्री र दुई थान मोबाइल चोरी भएको हो।...बाँकी

एनसेलमा सहायक विशेषक्ष पदका लागि रोजगारीको अवसर

एनसेलले आफ्नो सहायक विशेषक्ष पदको लागि योग्य कर्मचारीको माग गरेको छ। इच्छुक उम्मेदवारले व्यवस्थापन, आइटी वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा कामको अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। एनसेलका अनुसार,...बाँकी

विदेशी रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

माघ २४, काठमाडौँ – वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा ठगी गर्ने तीन जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ का २७ वर्षीय हिमकला खाम्चा मगर, चितवन खैरहनी...बाँकी

नेपालमा सुनको मूल्यमा वृद्धि, नयाँ दर सार्वजनिक

काठमाडौं, २४ माघ – नेपाली सुन बजारमा पछिल्लो समय लगातार मूल्य वृद्धि भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार मात्र सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ। नयाँ मूल्य अनुसार, बिहीबार छापावाल...बाँकी