News Portal

  • गृहपृष्ठ समाचार, समाज

    पक्षपात गरेको भन्दै धादिङ मालपोत कार्यालयमा ‘रमिता

    दया दुधराज-  धादिङ  जिल्ला मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई पक्षपात गरेको भन्दै एक सेवाग्राहीले मालपोत कार्यालय धादिङका कर्मचारीलाई थुकेका छन् । आफूले थुकेको  उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गरेका छन् केही दिनअघि आफ्नो श्रीमतीको नाममा लालपुर्जा...बाँकी

    मोस्ट वान्टेड सूचीमा रहेका जैसवालको प्रहरी इन्काउन्टर मृत्यु

    सप्तरीमा गएराति प्रहरी इन्काउन्टरमा तराई मुक्ति मोर्चाका अध्यक्ष दीपेन्द्र जैसवालको मृत्यु भएको छ । प्रदेश नम्बर २ प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार प्रदेश प्रहरी कार्यालयको गस्तीमा रहेको टोलीसँगको दोहोरो भिडन्तमा जयसवालको मृत्यु भएको हो...बाँकी

    सल्लेरि वनको उपभोक्ताद्धारा गोडमेल, जंगलको आयबाट सिपमुलक तालिम

    सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ डोप्केमा पर्ने सल्लेरि समादुयीक वनलाई स्थानीयले उपभोक्ताले वर्षेनी गोडमेल गर्ने गरेका छन् । सल्लेरि सामुदायीक उपभोक्ता समितीका पदाधिकारी देखि स्थानीय गाउँलेहरुले जंगल संरक्षणलाई अभियानकै रुपमा लिने गरेका छन् ।...बाँकी

    इजिप्टमा आतंकवाद विरोधी कारबाहीका क्रममा ६६ जनाको मृत्यु

    एजेन्सी : इजिप्टको सिनाइ क्षेत्रमा सेनाको आतंकवाद विरोधी कारबाहीका क्रममा विगत केही दिनमा कम्तीमा ५९ जना लडाकू र सात सैनिकको मृत्यु भएको इजिप्टको सेनाले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । सेनाको दोस्रो तथा...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ९ गते बुधबार, तदअनुसार २०१९ जनवरी २३ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र...बाँकी

    पत्याउनु हुन्छ माघ महिनामा पनी धान रोपाई ?

    के पत्याउनु हुन्छ? माघ महिनाकाे चिसाे समयमा पनि धान रोपाई हन्छ भन्ने कुरा ? सायदै धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका ६ स्थित...बाँकी

    पूर्वी पहाडमा भूकम्पको धक्का महसुस

    काठमाडौँ _पूर्वी नेपालको भोजपुरसहितका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का छिमेकी...बाँकी

    सहसचिव पाण्डेको अभिव्यक्तिप्रति खानेपानी मन्त्रालयको आपत्ति

    काठमाडौँ – खानेपानी मन्त्रालयले मन्त्री बीना मगरको सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएको छ । मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठकाअनुसार सहसचिव जस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो...बाँकी

    जिप दुर्घटना हुदाँ ६ घाईते !

    सल्यानको गर्चेवजारबाट नेपालगञ्जका लागि छुटेको लु १ झ ३९२८ नम्बरको कुमाख यातायातको जिप आज दिउँसो सुर्खेतको गुर्भाकोट नगरपालीका र भेरीगंगा नगरपालिकाको सिमानामा दुर्घटना भएको छ। गाडिमा सवार ६ जना घाईते भएका छन् । जुम्ला सिजाका...बाँकी

    वैदेशिक रोजगारीमा जानेले बोक्न पाउने विदेशी मुद्रामा भारी कटौती

    काठमाडौं : सरकारले वैदेशिक विनिमय सञ्चितिलाई बलियो बनाउन भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्रामा पनि भारी कटौती गरेको छ । अब वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलरसम्मको वैदेशिक मुद्राको सटही सुविधा...बाँकी