News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    नेपाल तामाङ घेदुङ्ग कुवेतको ल्होछार बिशेष कार्यक्रमको तयारी पुरा

    कुवेत : नेपाल तामाङ घेदुङ कुवेतले तामाङ समुदायको नयाँ वर्ष तथा ड्वा ल्हो (सुँगुर वर्ग) को अवसरमा विशेष कार्यक्रम गरी मनाउने भएको छ। नेपाल तामाङ घेदुङले कुवेतको खैतानस्थित राजधानी इन्डियन रेस्टुरेन्टमा २८५५ औँ राष्ट्रिय सोनाम...बाँकी

    हिउँदे वर्षाका कारण जनजीवन कष्टकर, किसानहरु मर्कामा !

    सल्यानको पश्चिम क्षेत्रमा निरन्तर एक हप्ता देखि भइरहेको हिउदे वर्षाले जनजीवन प्रभावित पारेको छ । साथै पुर्वि सिम्ता गाउँपालिकाको काफलकोट लगायतका क्षेत्रमा पनि केहि दिन अघि भारि असिना पानीले किसानको खेतबारीमा लगाएको फलफुल, तरकारी र...बाँकी

    प्रधानमन्त्री ओली शनिबार स्वदेश फर्कँदै

    प्रधानमन्त्री –केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै छन् । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको...बाँकी

    चिकित्सा शिक्षा विधेयक’ पारित भए लगत्तै तरुण दल सडकमा

    पोखरा– सरकारले चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै तरुण दलले विरोध जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र घेराबन्दी तोड्दै सरकारले विधेयक पास गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले देशब्यापी...बाँकी

    धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ को मृत्यु

    धनुषा -धनुषामाजन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ । धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती जाँदै गरेको बसमा शुक्रबार साँझ करेन्ट लागेको हो । करेन्ट लागेर ९ जनाको मृत्यु भएको जनांइए पनि...बाँकी

    क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट रंगेलीमा सम्पन्न

    ११ माघ शुक्रबार : रंगेलीमा क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको बिहीबार भएको ज्याम्बिलङ्ग थ्रो, दौड, रिले रेस, लङ्क जम्प, हाई जम्प, सय मिटर दाैड, ४ सय मिटर दाैड लगायत खेल सम्पन्न भएको छ ।बिहीबार भएको...बाँकी

    चौहरजारी सडक खण्डको पिचसँगै पुलको काम अघि वढाउन स्थानीयको माग

    सल्यान : सल्लीवजार देखि रुकुम चौहरजारी सडक खण्डको ५ किमीबाटको स्तरवृद्धिको काम अलपत्र परेको छ । सल्लीवजार देखि बन्गाड कुपिण्डेकै वडा ५ को त्रिवेणी वजार नजिकै सम्मको लागि भनेर सिग्मा गाल्वा कन्ट्रशनले ११ करोडमा कामको...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ११ गते शुक्रबार, तदअनुसार २०१९ जनवरी २५ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर आए पनि वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सजग रहनुहोला। आफ्ना सामानमा...बाँकी

    ब्रेनट्युमर बुद्धकुमारीलाई एनआरएनए कुवेतको सहयोगमा स्वदेश फर्काइयो

    जनवरी २४, कुवेत : ब्रेनट्यूमर भई कुवेतको IBN-SINA अस्पिटलमा उपचारत बुद्धकुमारी राईलाई एनआरएनए, एनसिसि कुवेतको विषेश सहयोगमा स्वदेश फर्काइएको छ। उनलाई २३ जनवरी २०१९ को दिन ओमान एयरबाट स्वदेश फर्काइएको हो। बुद्ध कुमारीलाई एनआरएनए, एनसिसिको पहलमा...बाँकी

    झापाली समाज कुवेतद्वारा स्व.घिमिरेको परिवारलाई १ लाख ७० हजार आर्थिक सहयोग

    कुवेत : झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आउनु भएका बिष्णु कुमार घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो । स्व. घिमिरे स्थापना काल देखि...बाँकी