News Portal

डि.भि.(डाइभर्सिटी भिसा) चिट्ठाको आवेदन खुल्यो

६१६ पटक

रोशनी अग्रवाल
काठमाडौ – सन् २०२० को अमेरिकी डाइभर्सिटी भिसा अर्थात डिभि चिट्ठा कार्यक्रमका लागि बुधबारदेखि आवेदन खुलेको छ।

नेपाली समय अनुसार बुधबार राती ९:४५ बजेदेखि शुरु भएको आवेदन दर्ता अवधी कार्तिक २० गते राती १०:४५ बजे बन्द हुनेछ ।

नेपालस्थित अमेरिकी दूताबासले डीभी चिट्ठामा सहभागी हुन शुल्क नलाग्ने जनाएकोे छ । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ ।

सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई.डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।

आवेदन दर्ता गर्दा पति र पत्नी तथा आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’...

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका...