News Portal

गैर आवासीय नेपाली संघकाे कुल आचार्यलाई लाेगाे प्रयाेग नगर्न आग्रह

हिमालीसंचार संवाददाता
२७० पटक

कुवेत – अमेरिकी सरकारको सम्बन्धित निकाय मेरो नाममा दर्ता रहेकाे लाेगाे तपाईं अध्यक्ष रहेकाे गैरआवसीय संघले प्रयोग गर्दै आएको प्रति गम्भिर ध्यानाकर्षण छ। मैले हाललाई मेरो अध्यक्षतामा दर्ता भएको एनआरएनए रेसिडेन्ट नेपाली एसाेसिएसनलाई मात्रै याे लागाे प्रयोग गर्न अनुमति दिएको छ। यसबाहेक सबैखाले प्रयोग अवैधानिक र अनधिकृत हुनेछ भनेर कुलआचार्यकाे नाममा पत्र एनआरएनए नन रेसिडेन्ट नेपाली एसाेसियसनले पत्र पठाएको छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...