मोरङ – सुनसरीको हरिनगर गाउँपालिकाको घुस्कीमा सशस्त्र प्रहरी र स्थानीवासीबीच झडप हुँदा ६ जनाभन्दा बढी स्थानीयवासी र प्रहरी घाइते भएका छन् । भारतीय सीमा क्षेत्रबाट खसी बोका ल्याउने क्रममा पुगेको सशस्त्र प्रहरीको टोलीले पटुवा घारीमा...बाँकी
युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात पारेको छ । दोस्रो अभ्यास खेलमा पराजित भएको नेपाल तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११ लाई २२३ रनले पराजित गरेको हो । टस हारेर...बाँकी
काठमाडौं – अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक सहमति भएको दावी गरिएको छ । छलफलमा केसीको मागको विषयमा अनौपचारिक रुपमा सहमति भएको नेम्वाङले बताएका छन् ।केसी र सरकारबीच सहजीकरण...बाँकी
बुटवल – प्रदेशसभामा सबै विषयगत समितिको नेतृत्व निर्विरोध चयन भएको छ । सत्तारुढ नेकपासँगै प्रतिपक्षी कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच प्रदेशसभा समितिको नेतृत्वको भागबण्डा मिलेपछि निर्विरोध सभापति चयन भएको हो । प्रदेश ५ को...बाँकी
काठमाडौ, साउन ९ । हाम्रो गाउँठाउँ पाखा भित्तो सबैतिर उत्पादन गर्न सकिने तिते करैलाको प्रयोग बाट पेटको क्यान्सर र मधुमेह निको हुन्छ भन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ , तर यो सत्य साबित भएको छ ।...बाँकी
कुवेत, जुलाई २५- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले नेपालबाट अतिथि कलाकार ल्याएर सांगीतिक कार्यक्रम सहित बार्षिक उत्सब मनाउने भएको छ | समाजले अंग्रेजी नयाँ बर्ष २०१९ को जनवरी ४ तारिख शुक्रबार सांगीतिक कार्यक्रम सहित बार्षिक उत्सब भव्य रुपमा...बाँकी
कोलम्बो — श्रीलंकाले दक्षिण अफ्रिकासँगको टेस्ट क्रिकेट शृंखला २–० ले जितेको छ । २००६ यता श्रीलंकाले पहिलोपल्ट दक्षिण अफ्रिकालाई टेस्ट शृंखलामा हराएको हो । रंगना हेराथले दोस्रो इनिङ्समा ६ विकेट लिँदै सोमबार श्रीलंकाली जितको कथा कोरेका थिए ।...बाँकी
१८ औं एसियाडमा नेपालले पाराग्लाइडिङ खेलमा पहिलोपल्ट सहभागिता जनाउँदै लेखनाथ — व्यावसायिक रूपमा सुरु भएको छोटो समयमा छिट्टै प्रगति गर्ने साहसिक हवाई खेलमा पर्छ पाराग्लाइडिङ । यही खेलबाट अन्तर्राष्ट्रिय पदक आस गरिएको छ । यसको पहिलो परीक्षा...बाँकी
काठमाडौँ — एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ दोस्रोपटक गरिएको समूह विभाजनमा नेपाल रहेको समूह डी मा कुनै परिवर्तन भएको छैन । अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा आयोजना हुने १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको दुई...बाँकी
काठमाडौँ — एग्जिमा (दाद) हेर्दा सामान्य जस्तो देखिने छालाको रोग हो । जुन प्राय, धेरै जसो व्यक्तिमा देखिन्छ । यस रोगबाट पीडित रोगीलाई यस्तो लाग्दछ कि यो रोग कहिले पनि ठिक हुनेवाला छैन । तर, यस किसिमको धारण...बाँकी