News Portal

  • गृहपृष्ठ समाचार, समाज

    मकवानपुरमा पनि ठकुरी सहयोग संजाल गठन

    हेटौंडा : जिल्लाको सम्पुर्ण ठकुरी समुदायलाइ ठकुरी सहयोग संजालमा एकत्रित गर्नको लागि हेटौंडामा बसेको एक भेलाले १३ सदस्यीय ठकुरी सहयोग संजाल गठन गरेको छ । नवगठित ठकुरी सहयोग संजालको संयोजकत्वमा राधिका ठकुरी चयन हुनुभएको छ...बाँकी

    महोत्सव सफल पार्न प्रतिवद्धता

    सुर्खेत : सुर्खेत चेम्वर अफ कमर्शको आयोजनामा आउँदो फाल्गुन ३ गते देखी सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली महोत्सव २०७५ लाई भव्य रुपमा सफल पार्न सहयोग गर्ने सामुहिक प्रतिवद्धता व्यक्त गरिएको छ । मंगलवार आयोजना गरिएको...बाँकी

    मदनकृष्णको भाषणले जब प्रधानमन्त्री ओली र प्रचण्डको ध्यान तान्यो l

    काठमाडौँ– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ति सम्बन्धी सम्झौता कार्यक्रममा हास्यकलाकार मनकृष्ण श्रेष्ठले भाषण गरे । जुन भाषणले कार्यक्रममको अन्त्यसम्म तरंग ल्याइदियो । कलाकार श्रेष्ठले जता हेर्दा पनि भ्रष्टाचारको पहाड देखिने गरेको बताएका...बाँकी

    राजदूत हमाल दम्पतिलाई माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव कुवेतले गर्‍यो बिदाई !

    कुवेत ३०, जनवरी : माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले नेपाली राजदुत यज्ञ बहादुर हमाल र उनकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ । सोमबार राजदूतावासमै गएर क्लवले राजदूत र उनकी धर्मपत्निलाई दोसल्ला ओढाई मायाको चिनो...बाँकी

    युरिया मल अभावका कारण किसानहरु मर्कामा !

    सल्यानको पश्चिमी क्षेत्रमा युरिया मलको हाहाकार भएको छ । बनगाड कुपिण्डेको विभिन्न वडाहरुमा किसानले लगाएको हिउँदै गँहु वालिको लागि चाहिने युरिया मलको अभाव भएको छ । यतिवेला गहुँ वालिमा प्रयोग हुने मलको अभाव भएको जानकी...बाँकी

    मोरङको रंगेलीमा एकल कबिता वाचन हुने

    मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकामा पहिलोपटक एकल कविता वाचन कार्यक्रमको अायोजना हुने भएको छ । माघ २१ गते साेमबार तनहु देवघाट घर भएका २५ बर्षिय चर्चित युवा कवि सुदेश सत्यालको एकल कविता हुने भएको छ।...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ १६ गते बुधबार, तदअनुसार २०१९ जनवरी ३० तारिख  

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य...बाँकी

    डा केसीको समर्थनमा बिहिबार लोकतन्त्रवादी पेशागत संघसंगठनको बृहत प्रदर्शन

    काठमाडौं : लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन । मंगलबार राजधानीमा भएको पेशागत संगठनका बुद्धिजीविहरुको भेलाले...बाँकी

    हिमाली जिल्ला डोल्पा र हुम्लाका जेष्ठ नागरिकलाइ हवाइ भाडामा छुट

    टेकबहादुर शाही डोल्पा : कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिने कार्य सुरु भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पहिलो पटक दुई जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण...बाँकी

    गाउँगाउँमा आम्दानीको श्रोत बन्दै बाँस र निगालो !

    विमल विष्ट डोटी : फुर्सदको समयमा मात्र बाँस निंगालोको घरेलु सामाग्री बनाउने काममा लाग्ने डोटीको सायल गाउँपालिका –१ का जुले भुल हिजो आज दिनहु जसो घरेलु सामाग्री बनाउने काममा लागि रहनुहुन्छ । बास निंगालाको सामाग्री...बाँकी