News Portal

बर्दियाको राजापुरमा दशै फेस्ट २०७५ कार्यक्रम हुदै

हिमाली संचार संवाददाता
९३७ पटक

नेपालगन्ज – पर्यटनको सम्भावना बोकेको नेपालकै सबैभन्दा ठुलो सन्दर र रमणिय टापुमा आधुनिकरण र पर्यटनको विकासका निम्ती आगामि दिनमा एक्स जेनेरेशनले विभित मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ।

एक्स जेनेरेसनको आयोजना तथा जमुना होटेल एण्ड लज र भैरमपुुुर ट्रेडर्सको सहयोगमा राजापुर दशै फेस्ट २०७५ हुने भएको छ ।

बर्दिया जिल्लामै पहिलोपटक हुन गइरहेको राष्ट्रिय स्तरको कलाकार सम्मेलित दशै फेस्ट राजापुर रिभर साइड होटेल एण्ड रिसोर्टमा असोज ३० मा हुने आयोजकले जनाएको छ ।

फेस्टिभलमा डिजे प्रज्वल, ख्यातिप्राप्त नृत्याङ्गना सुस्मिता शाही, बिटबक्सर कस्समका साथै आवाज दि ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछ। साथै उक्त कार्यक्रममा सहभागिताको लागि कार्यक्रम संयोजक संयोग जंग शाहले अनुरोध गरेका छन।

सम्पर्क
संयोग जंग शाह – ९८१४५९७००९

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...