News Portal

गंगा जमुना गाउपालिकामा गठबन्धन हुने

हिमालीसंचार संवाददाता
५४४ पटक

धादिङ – गंगा जमुना गाउपालिका गठबन्धन दलहरुको बैठक नेपाली कांग्रेस गंगा जमुना गाउपालिकाको सभापति फैसिंह तामाङको अध्यक्षतामा बसेको बैठकमा उपस्थित गठबन्धन दलका पधाधिकारीहरुको संयुक्त उपस्थि रह्यो।

छलफलमा पारित निर्णयहरुः
१) कठपन्थन दल भित्रका ने का नेकपा मा के नेकपा एस समाजबादी विच केन्द्रिय सहमति र निर्देशनका आधारमा स्थानीय आवश्यकतालाई आधार मान्दै स्थानीय निर्वाचनलाई मा चुनाव तालमेल गर्ने सरमतम गरियो।
२) स्थानीय निर्वाचनमा यस पालिका भित्रका सम्पूर्ण राजनीतिक।
३) गठबन्धन दलहरुको निर्णय सहित (आ आफ्नो दलको) ३/३ जना प्रतिनिधिहरु उपस्थित भएर आगामी चैत्र २८ गते संयुक्त बैठक पस्ने निर्णय गरियो।
४) आगामी चैत्र २८ गतेको बैठकमा सबै दलले सबै वडाका राजनीतिक दलहरुको मत सर्वोक्षण विवरण हालको अबस्थाको तथ्यगत रिपोर्ट तयगरी गठबन्धन पालिका कार्यलयमा पेशगरी विश्लेशन गर्ने र माथिल्लो कमिटीमा पेश गर्ने निर्णय गरियो।

उपस्थिति
१.फैसिह तामाङ (सभापति ने. का. गंगाजमुना गा. पा)
२.नवराज अधिकारी ( इन्चार्ज मा. के. गंगाजमुना गा.पा.)
३. रोन्देरा ढुंगाना ( के. स. नेकपा (एस) गंगाजमुना गा.पा.)
४.नारायण बहादुर कार्की (उपाध्यक्ष जि.क. एस)
५.दल बहादुर अधिकारी (ने.का. जि. का. स. उपसाभापति)
६.रामेश्वर सिंखडा ( अध्यक्ष मा. के. गंगाजमुना)
७.अक्कल बहादुर तामाङ ( ता. के. स. के. स.)
८.गोपाल अधिकारी (प्रदेश नं. २ एस उपसभापति धा.)
९.भरत बहादुर दहाल ( किसान स. सभापति धा.)
१०.अम्बिर ढकाल ( उपाध्यक्ष मा. के. गंगाजमुना गा.पा)
११.मिन बहादुर बानिया ( उपसभापति ने. का. गंगाजमुना गा.पा.)
१२.चुडा विक्रम सिमखडा ( कोषाध्यक्ष मा. के. गंगा जमुना गा.पा.)
१३.रामजंग गुरुङ ( सचिवालय स. ना. के. गंगा जमुना गा.पा.)
१४.त्रिभुवन अधिकारी ( सचिव ने. का. गंगा जमुना गा.पा.)
१५.कल्फी कडेल ( गा.पा. स. स. मा. के. )
१६.जय बहादुर गुरुङ ( सचिव ने. का. वडा नं.६)

 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...