News Portal

इजिप्टको सिनैमा ५२ शंकास्पद जिहादी मारिएको दावी

हिमाली संचार संवाददाता
६२८ पटक

कायरो – इजिप्टको सिनैमा ५२ शंकास्पद जिहादी मारिएको सरकारी सेनाले दावी गरेको छ ।

इस्लामिक स्टेट (आइएस) लडाकू विरुद्धको सुरक्षा कारबाही अभियानका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सुरक्षाफौज र आइएस लडाकूहरुको भिडन्तमा परी तीन जना सरकारी सुरक्षाकर्मी पनि मारिएको सोमबार जानकारी दिइएको छ ।

सुरक्षाकर्मीहरुले आइएस लडाकू, जिहादीलगायतका हिंसा मच्चाइरहेका हतियार समूहहरुलाई लक्षित गरि सुरक्षा कारबाही अभियान चलाइरहेको छ ।

सोमबार सेनाका अधिकारीहरुले दुई छुट्टा छुट्टै ठाउँमा सुरक्षा कारबाही गर्दा उनीहरु मारिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...