News Portal

गंगाजमुना गाऊँपालिकामा नेकपा एकीकृत समाजबादी गठन, अध्यक्षमा ऐलीजर तामाङ

नेकपा एमाले परित्याक गरी ५७ जना नेकपा ( एकीकृत समाजबादी) मा प्रवेश

हिमालीसंचार संवाददाता
८७४ पटक

धादिङ– स्थानीय चुनाव नजिकै गर्दा यतिबेला राजनीतिक दलका नेता तथा कार्यकर्ता स्थानीयतहमा सक्रिय हुन थालेका छ न्नेकपा एकीकृत समाजबादी गंगाजमुना गाऊँपालिमा गाउँकमिटि गठन भयाे।

नेकपा एकीकृत समाजबादी गंगाजमुना गाऊँपालिका धादिङको गाऊँकमिटी घोषणा कार्यक्रम पालिका इंचार्ज तारकेल गुरुङको अध्यक्षतामा र प्रमुख अतिथि पार्टीका केन्द्रीय उपमहासचिप, केन्द्रीय कार्यलय सचिप, संबिधान सभा सदस्य, पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलधारको उपस्थितिमा सफलताका साथ भेला सम्पन्न भयो।

उक्त कार्य भेलाबाट अध्यक्षमा क. ऐलीजर तामाङ र सचिपमा बुद्धि घले गरी ५२ जना सदस्यको पालिका कमिटी घोषणा भयो साथै नेकपा एमाले परित्याक गरी ५७ जनाले बिधिवत रूपमा हाम्रो पार्टी नेकपा एकीकृत समाजबादीमा समाहित हूनु भयो।

नव निर्वाचित पदाधिकारी सदस्यलगायत सम्पूर्ण नव प्रवेशिहरूलाई हार्दिक बधाई एवं एउटै मोर्चा संघठनमा आबद्ध भएर प्रतिक्रियाबादी शक्तिसंग लड्ने नवनिर्वाचित अध्यक्ष ऐलीजर तामाङले हिमालीसंचारलाई बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...