News Portal

नेपाली कांग्रेसले धादिङका तिलक रुवालीको संयोजकत्वमा बागमती प्रदेश स्तरीय प्रचार समिति तयार पार्यो

हिमालीसंचार संवाददाता
३०९ पटक

धादिङ – कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सोमबार कांग्रेस प्रदेश कार्यसमितिका सदस्य तथा प्रवक्ता रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति गठन गरेकाल हुन्।नेपाली कांग्रेस बागमती प्रदेशले धादिङका तिलक रुवालीको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रचार समिति गठन गरेको छ।
प्रचार समितिको सदस्यहरुमा क्रमशः उपेन्द्र लम्साल (रसुवा), श्याम कुमार लामा (धादिङ)ओमप्रसाद डल्लाकोटी (चितवन) जानकी लामा तामाङ (मकवानपर), रामशरण माझी (मकवानपुर) नानु दाहाल (काठमाण्डौं) राजु खरेल (काठमाण्डौं) धन कुमारी थापा (सरु) (नुवाकोट), कुमार दुलाल (सिन्धुपाल्चोक), गुमानसिंह लामा (काभ्रेपलान्चोक) कोकिल अस्तानी मगर (सिन्धुली), कृष्णकुमार श्रेष्ठ (सिन्धुली), मोहम्मद मुकिम (ललितपुर), सुमन कार्की (भक्तपुर), गणेशप्रसाद फुयाल (भक्तपुर), उज्वलराम घिमिरे (रामेछाप), भीमसेन बस्नेत (रामेछाप) प्रभुराम श्रेष्ठ (दोलखा) अनिता श्रेष्ठ (दोलखा) रहेका छन्।

यसैगरी, दिवाकर नेपाल (ललितपुर), रामबहादुर लामा (चितवन), खुमबहादुर सुवेदी (धादिङ), सानुकाजी दाहाल (धादिङ), उत्तम चुके (चितवन), कबिता भन्तना (चितवन), अस्मिन सिटौला (काठमाण्डौं), सन्तप्रसाद श्रेष्ठ (प्रबिन) (काठमाण्डौं), राजेन्द्र बानियाँ (काठमाण्डौं), देब सुन्दर बज्राचार्य (काठमाण्डौं), राजु सुनार (काठमाण्डौं), माधव लामिछाने (नुवाकोट), पवित्रा पुडासैनी (नुवाकोट), रामशरण वस्ति (नुवाकोट), ईश्वरलाल श्रेष्ठ (रसुवा) र राजेन्द्र लामा (चितवन) प्रचार समितिको सदस्यमा मनोनित भएका छन्।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...