News Portal

समाचार प्रति दूतावासको खण्डन : हामी मानव तस्करीमा संलग्न छैनौं

६४१ पटक

युएई – मानव तस्करीमा नेपाली दूतावाससमेत संलग्न भएको भन्ने समाचार प्रति नेपाली दूतावास आबुधाबीले खण्डन गरेको छ । सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचार आपत्तिजनक रहेको भन्दै दूतावासले समाचारको खण्डन गरेको हो ।

‘यस दूतावासमा यसको आधिकारिकता र प्रक्रिया नबुझि उल्लेखित समाचार प्रकाशित भइ जनमानसमा भ्रम उत्पन्न भएको हुँदा समाचारको विषयवस्तुको सत्यतथ्य तथा संवेदनशिलता नबुझी प्रकाशित यसखाले समाचारबाट कोही पनि भ्रममा नपर्न सम्बन्धित सबै पक्षलाई दूतावास हार्दिक आग्रह गर्दछ,’ दूतावासले जारी गरेकाे  विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...