News Portal

  • मोरङ जिल्लाको रंगेलीमा रहेका काली मन्दिरमा महाप्रसाद वितरण शुरु

    हिमालीसंचार संवाददाता
    १०४ पटक

    रविन्द्र बराल/मोरङ – मोरङ जिल्लाको ऐतिहासिक तथा पौराणिक काली मंन्दिरमा बिगत ६ बर्षदेखि प्रत्येक शनिबार महाप्रसाद वितरण कार्यक्रम हुदै आएको भएता पनि बिगत ३ बर्षदेखि बन्द रहेको प्रसाद वितरण पुनः सुरु भएको छ ।

    कोरोना महामारीका कारण स्थगित भएको प्रसाद वितरण चैत्र नवरात्रदेखि पुनः सुचारु भएको हो । मोरङ जिल्लाको रंगेली सदमुकाम हुदा बसोबास गरेका स्थानीयहरु अहिले नेपाल तथा विभिन्न भेगमा बसोबास गर्दे आईरहेता पनि यस काली मंन्दिरको आस्था र बिश्वास रहेको हुनाले बिगत ६ बर्षदेखि संचालन गरिएको महाप्रसाद बितरण पुनः सम्पुर्ण समुदायहरुले आफ्नो गछ्य अनुसार रकमा दिएर प्रसाद वितरण कामलाई पुनः निरन्तरता दिएको राजेश गाेल्यानले बताए । 

    बिगत ३ बर्षदेखि कोरोना महामारीका कारण आफूहरुले महाप्रसाद वितरणलाई निरन्तरता दिन नसकेको प्रति आफूहरुले मातासंग क्षमा माग्दै आफूहरुले पुनःप्रसाद वितरण सुरु गरिएको राजेश शर्माले हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...

    सिद्धान्त हराएको राजनिति – कमला थापा

    २०८२ साउन ४ गते। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने...