News Portal

  • धरानलाई “खेलकूद ग्राम” बनाउन उपमेयर भण्डारीको पहल

    हिमालीसंचार संवाददाता
    १४६ पटक

    धरान – धरान उपमहानगरपालिका धरानकी उपमेयर मञ्जु भण्डारीले धरानलाई “खेलकुद ग्राम”को लागि नेपाल सरकार खेलकुद मन्त्रालयका योजना महाशाखा प्रमुखलाई भेट गरेर स्पोर्टस भिलेज निर्माण कार्य अगाडी बढाउन पहल गरेकी छिन् ।

    योजना महाशाखा प्रमुख विदुर खनाल पूर्वाञ्चल भ्रमणमा आएको समयमा उपमेयर भण्डारीले ध्यानाकर्षण पत्र बुझाएर निर्माणको प्रक्रिया अगाडी बढाउन आग्रह गरेकी हुन् । धरान उपमहानगरले यसअघि नै डिपिआर तयार पारिसकेकाले “खेलकूद ग्राम” निर्माणको लागि मन्त्रालयको बजेट धरानलाई आवश्यक पर्ने भण्डारीले बताइन् । धरान १७ को ४ विगाह क्षेत्रमा बन्न लागेको खेलकूद ग्राम खेलकूद क्षेत्रको नमुना क्षेत्रको रूपमा विकास गर्न लागेको हो। 

    जिल्ला खेलकूद विकास समितिका अध्यक्ष घनश्याम बुढाथोकी सहितको भेटघाटमा प्रमुख खनालले चाडै यस विषयमा प्रक्रिया अगाडी बढाइने बताइन् । भारतका विभिन्न शहरको भ्रमण गर्ने क्रममा कर्नाटक सिटीमा खेलकूद ग्राम देखेपछि त्यही मोडेल अपनाउन लागेको उनको भनाई छ । खेलकूद ग्राम खेल मैदान मात्र नभएर खेलकूद पढाउने विद्यालय समेत रहेको उनले प्रस्ट पारेकी थिइन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...