News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, प्रवास, समाचार, समाज

    सरकारलाई चुनौती दिँदै पूर्वराजदूत रायमाझी स्पेनमै शरणार्थी बन्दै

    स्पेन : स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उहाँ सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्नुभएको छ । मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उहाँलाई नेपाल फिर्ता बोलाउने...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ७ गते सोमबार, तदअनुसार २०१९ जनवरी २१ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आवेशमा काम गर्दा विवादमा परिनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेतले आस मारेको काम...बाँकी

    विद्यार्थी एकता समाजको अध्यक्षमा खड्का

    कृष्ण प्रसाद अधिकारी सुर्खेत : दैलेख क्षेत्र नम्बर १ विद्यार्थी एकता समाजको अध्यक्ष पदम खडका चयन हुनुभएको छ । शनिबार मध्यपश्चिमा केन्द्रिय विश्वविद्यालयको सभाहलमा भएको दैलेख जिल्ला क्षेत्र न १.का विद्यार्थीको एक भेलाबाट दैलेख जिल्ला...बाँकी

    रामेछापको मच्छेडाँडीमा बस दुर्घटना हुँदा १ को मृत्यु, २५ घाइते

    रामेछाप : रामेछापमा बस दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका १ मच्छेडाँडी स्थित ओखलढुङगाको घोराखोरीबाट काठ्माण्डौको लागी हिडेको बस बा ४ ख ४२१० नं को यात्रुबाहक बस सडकको बायाँ पट्टी...बाँकी

    अब कहिल्यै पनि जाँदिन विदेश !

    दैलेख : मुलुकमा रोजगारी नपाएपछि पछिल्लो समय विदेशीने युवाहरुको ताँती लागेको छ । हरेक दिन हजारौ युवाहरु विदेशीने गरेका छन् । नेपालबाट खाडी मुलुक लगायतका मुलुकमा दैनिक १५ सय युवाहरु विदेशिरहँदा जिल्लाको भगवतीमाई गाउँपालिकाका युवाहरुले...बाँकी

    नेपाल इञ्जिनीयरिङ कलेज विवाद : डिनको अध्यक्षतामा समिति बनाउन सिफारिश

    काठमाडौँ – चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको मोडालिटी बनाउन पोखरा विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका डिनको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गर्न संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको कार्यदलले सिफारिश गरेको छ । कार्यदलले चाँगुनारायण नगरपालिका प्रमुख, शिक्षा,...बाँकी

    प्रधानमन्त्री स्विजरल्यान्ड प्रस्थान १७ सदस्यीय टाेली सहित ।

      काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) बेलुका १७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्ड गए । स्विजरल्यान्डको डाबोसमा हुने विश्व आर्थिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज बेलुका ८ः५० बजेको उडानबाट त्यसतर्फ...बाँकी

    संवैधानिक परिषद्को निर्णय : ५ आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस

    काठमाडौं – संवैधानिक परिषद्ले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस गरेको छ । प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा नै संवैधानिक परिषद्ले आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । आइतबार सिंहदरबारमा बसेको...बाँकी

    वडाअध्यक्षका छोराले कुटे पत्रकार तेजनलाई, पत्रकार कुट्नेलाई कार्वाहीको लागि युनियनको माग

    मोरङ : सरकारी अनुदानको मकैको बीउ कृषकलाई बिक्री गर्ने मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष कुल बहादुर कार्की र वडा नम्वर ९का अध्यक्ष बम बहादुर फ्याकको कुकृत्य सार्वजनिक भएपछि पत्रकार माथि कुटपिट गरिएको...बाँकी

    एपिक नेपाल म्युजिक अवार्ड दाङका अविनास डिसीले हात पारे

    काठमाडौं : ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नारासहित तयार भएको एपिक नेपाल ‘म्युजिक अवार्ड २०७५’ सम्पन्न भएको छ। एपिक नेपाल म्युजिक अवार्डको सर्वोकृष्ट म्युजिक सम्पादक अवार्ड...बाँकी