News Portal

धनकुटा सेवा समाज कुवेतद्वारा फुटबल खेलको आयोजना

हिमालीसंचार संवाददाता
४३१ पटक

कुबेत – धनकुटा सेवा समाज कुुुुवेतद्वारा आयोजित फुटबल खेल १ अप्रिल २०२२ शुक्रबारको दिन कुवेतको फाहाहिलस्थित सुक सवा फुटबल खेल मैदानमा सञ्चालन हुने भएको छ। फुटबल खेलमा कुवेतकाे ९ टीमकाे सहभागी हुने छ।

कुवेतमा खेल प्रेमी खेलाडीलगायत सम्पूर्ण खेल प्रेमी नेपालीहरुलाई उक्त दिन प्रतियोगितामा उपस्थित भई खेलको शोभा बढाइदिनको धनकुटा सेवा समाज कुवेतले आग्रह गरेको छ। फुटबल अहिले विश्वको सबैभन्दा लोकप्रिय खेल हो। फुटबल खेल्न जति रमाइलो हुन्छ, हेर्दा उति नै मजा आउँछ। बिजेता टीमलाई आकर्षण पुरस्कारकाे व्यवस्था गरिएको छ।

            खेल हुने:-

स्थान : फाहाहिल सुक सवा फुटबल मैदान
समय : बिहान ८ बजे
मिति : १ अप्रिल २०२२

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...