News Portal

गायिका मिना राई र निराजन राईको “तुवाचुङ” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३५६ पटक

काठमाडौं – गायक तथा संगीतकार मिना राईको नयाँ म्युजिक भिडियो “तुवाचुङ” हेल्लो नेपाल टिभी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

किरात समुदायको गर्विलो इतिहास बोकेको पहाड खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका केहि एतिहासिक स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई र गायक तथा संगीतकार निराजन राईको स्वम् आफ्नो मुख्य अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। 

युवा गीतकार द्ववारासिङ राईको शब्द, देवेश राईको एरेन्ज मिक्सिङ साथै मास्टरिङ, मनोज साङसङ/सुरेश राईले स्टुडियो किङमा रेकर्ड गरेका गीत निराजन राईको संगीत, गंगाराम राईले छायांकन गरेका सार्वजनिक गीत ‘तुवाचुङ’ आफ्ना अघिल्ला म्युजिक भिडियोहरु जस्तै सफल हुने कुरामा गायिका राई विश्वस्त रहेकी छिन् । 

सार्वजनिक म्युजिक भिडियो

https://youtu.be/tWIcm3lZZlo

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...