News Portal

मोरङको रंगेलीमा सात दिने याेग सिविर सम्पन्न

हिमाली संचार संवाददाता
५२९ पटक

रबिन्द्र बराल – “याेग गराै निराेगी है” भन्ने मुल नाराकाे साथ माेरङकाे रंगेली नगरपालिकामा सात दिने याेग सिविर सुरु भएको थियो।

रंगेली नगरपालिका ७ स्थित नवनिर्मित तिरुपति वालाजीकाे मन्दिरमा साताव्यापी याेग शिविर संन्चालन भएको हाे। याेग सिविर असाेज ७ गतेदेखि १३ गते सम्म संन्चालन भए र शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमकाे प्रमुख अतिथि जिवन घिमिरेे नगरपालिकाका वडाध्यक्ष रामचन्द्र मंन्डल, महान्द मंन्डल, स्थानीय ब्यपारी मनाेज अग्रवाल, रंगेली ब्यपार संधका अध्यक्ष सन्ताेष साह, सुरेश मिश्र, ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक कबिन्द्र कार्की, ससस्त्र प्रहरीका प्रमुख नेपाली काङ्ग्रेसका जगर्नाथ मंन्डल लगायत याेग सिविरमा सहभागी रहेका थिए।

रंगेली नगरपालिकाकाे सहयोग तथा रंगेली पतंजली याेग सिविर रंगेलीकाे अायाेजनामा याेग सिविर संन्चालन गरिएको थियो।

साे सिविरमा पतंजली याेग समिति माेरङका अध्यक्ष ध्रुव तामाङ, गाेविन्द खड्का प्रदेश सदस्य शाेभा काेईराला पतंजली याेग समिति तथा महिला पतंजली याेग समितिका अध्यक्ष सुधा पाैडेल, विनु सापकोटा तथा लाेकनाथ खनाल गुरुले याेगकाेे प्रक्षिक्षण गरेका थिए।

दिलिप अग्रवालकाे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...