News Portal

भारतको बागडोग्रा बिमानस्थलबाट खाडी मुलुक जाँदै गरेका नेपाली महिलाको उद्धार

हिमाली संचार संवाददाता
७२९ पटक

फाईल तस्वीर 

१८ देखि ४५ वर्ष उमेर समूहका तीन जना नेपाली महिलालाई भारतको बागडोग्रा बिमानस्थलबाट प्रहरीले उद्धार गरेको छ । उनीहरु सो बिमानस्थल हुँदै खाडी राष्ट्रमा जान लागेका थिए ।

समाचार एजेन्सीहरुका अनुसार उनीहरुलाई शनिबार प्रहरीले उद्धार गरेको हो । कुनै पनि कागजात नभएका उनीहरु खाडी राष्ट्रमा घरेलु कामदारको रुपमा जान लागेको पाइएको प्रहरीले बताएको छ ।

यसरी जाने मान्छेको नयाँ दिल्लीमा सम्पर्क व्यक्ति यस अघि हुने गरेको भएपनि शनिबार उद्धार गरिएका ती नेपाली महिलाले भने त्यस्तो सम्पर्क व्यक्तिको सूचना नदिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...