रंगेली -लाईन्स क्लव अफ रंगेली तथा लाईन्स क्लव अफ गाेग्राह बिराटनगरद्वारा अमेरिकियन हुईलचियर बितरण गरेका छन । माेरङकाे सुनवर्सि नगपालिका २ बस्ने ४५ बर्षका रामनारायण ठाकुर र बडा नम्बर ५ बस्ने माेहम्द अाेसिल का छाेरा...बाँकी
काठमाडौं १०, २०७६ फागुन : सेक्युरिटी प्रेस खरिद प्रक्रियामा एजेन्टसँग कमिसनको मोलमोलाइ गरेका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि अनुसन्धान गर्न कुनै उजुरी कुर्नु नपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले सार्वजनिक भएको...बाँकी
काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले केही दिनयता सत्तामा गएपछि कम्युनिस्टहरु आफ्नो आदर्शबाट विचलित हुने गरेको इतिहास र प्रसंग सुनाउँदै आएका छन् । यसका लागि दाहालले अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन विघटनको इतिहास खोतल्ने गरेका छन् ।...बाँकी
काठमाडौँ – गोकुल बाँस्कोटामाथि ७० करोड कमिसन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन सुरु गरेको छ । बिहीबार साँझ सादा पोसाकमा सञ्चार मन्त्रालयमा पुगेको सुरक्षाकर्मीको टोलीले बाँस्कोटाको कार्यकक्षमा छापा मारेको बताइएको छ । बाँस्कोटाको निजी...बाँकी
सुर्खेत ०९, २०७६ फागुन : झोलुङ्गे पुलको काम सकेवापत घुस लिंदै गर्दा सुर्खेतको भेरीगंगा नगरपालिकाका प्राविधिकलाई अख्तियारको टोलीले बिहििवार रंगेहात पक्राउ गरेको छ। भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई दुईलाख घुस रकमसहित रंगेहात पक्राउ गरेको...बाँकी
काठमाडौं ०९, २०७६ फागुन : नेपाल पत्रकार महासंघले संसदीय प्रक्रियामा रहेको सञ्चारसम्बन्धी मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयकको पछिल्लो अवस्थाका बारेमा समीक्षा गरेको छ। महासंघका कार्यबाहक अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा विहीवार बसेको बैठकले मिडिया काउन्सिल...बाँकी
कमल सिंह ठकुरी/काठमाडौं – ब्लड क्यान्सरका कारण अस्पतालको शैयामा लडिरहेकि २७ महिने बालिकाको रकम अभावमा उपचार गर्न समस्या भएको छ। सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका वडा नम्बर १ झिल्केनीका रित बहादुर ठकुरीकि छोरी प्रनिशा ठकुरीलाई ब्लड क्यान्सर...बाँकी
कुवेत २०, २०२० फेब्रुअरी : मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा सुरक्षित तवरले काम गर्ने स्थिती नरहेको कारणले नै ६ जना नेपालीहरुको मृत्यु भएको रहेछ। कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीहरु मृत्यु भएको मुत्ला सिटी प्रोजेक्ट...बाँकी
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका अडियोटेप सार्वजनिक भएपछि मन्त्री बास्कोटाले राजिनामा दिएका हुन। प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको...बाँकी
नेपालगञ्ज ०८, २०७६ फागुन : मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानबाँकेको पाँचौ भेला सम्पन्न भएको छ। उक्त पाँचौ भेलाले दीपक आचार्य ‘जलन’ को अध्यक्षमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरको छ। कार्यसमितिको उपाध्यक्षमा अनुपमा करारा ‘विवश’, सचिवमा हरिप्रकाश...बाँकी