काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा रु ६ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म रु ६ अर्ब बराबरको आवेदन परेको...बाँकी
काठमाडौं–नेपाल धितोपत्र बोर्डले ३ महिनामा १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आइपिओ निश्काशनको लागि अनुमति दिएको छ । २५ वटाले आइपिओ निश्काशनको माग राख्दै अनुमति दिएकोमा ३ वटा जलविद्युत र एउटा लघुवित्त गरी चारवटा संस्थालाई सो...बाँकी
नोभेम्बर ५, कुवेत : नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले बिगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत बाके जिल्ला सितापुर नगरपालिका -५ गौघात निवासी गिता सुनारलाई हिजो कुवेतीको घरबाट उद्धार गरि नेपाल पठाएको...बाँकी
तेहरान– अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले सोमबार जनाएका छन् । इरानले वासिङ्टनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई ‘उचित’ रूपले तोड्नेछ, अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागू हुनेगरी लगाएको नयाँ...बाँकी
काठमाडौं– आइतबार निधन भएका पूर्व मन्त्री एवम् वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । तुलाधरको काठमाडौको शोभाभगवतीमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । अन्त्यष्टिअघि लाजिम्पाटस्थित तुलाधरको निवासबाट शवयात्रा निकालिएको थियो । कमलाक्षी,...बाँकी
लक्ष्मी काफ्ले राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र लिङ्देन एक सातादेखि मलेसियामा छन् । मलेसिया भ्रमणका क्रममा उनले त्यहाँस्थित नेपाली युवासँग भेटघाट समेत गरेका छन् । सांसद् लिङ्देनको आग्रहपछि मलेसियास्थित नेपाली दूताबासको...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन...बाँकी
रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पसकाे खेल मैदानमा कार्तिक १४ गतेदेखि सुरु भएको खेल १८ गते सम्पन्न भएको छ । रंगेली नगरपालिका भरिका ८ वटा निजि विद्यालयहरुकाे सहभागीतामा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता...बाँकी
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पोरेसनसँग भोलि सोमबार निर्माण सम्झौता हुने भएको हो । उक्त आयोजनाबारे आज...बाँकी
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सोमबार दिउँसो निधन भएका पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार साँझ कपुरधारास्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्वर्गीय तुलाधारको पार्थिव शरिरमाथि श्रद्धाञ्जली व्यक्त...बाँकी