बरदुबई– बर दुबईको केन्द्र भागमै नयाँ नेपाली ट्राभल खुल्ने भएको छ । क्यारिफोर अगाडिको म्याकडाेनल्डसँगै खुल्न लागेको नेपाली व्यावसायीको ट्राभलको नाम हो- जिबिएच टुरिजम एलएलसी । यही २८ फेब्रुअरी शुक्रबार दिउँसो २ बजे समुदघाटन हुन...बाँकी
युवा राई हङकङ । हङकङ सरकारले आज बुधवार बजेट विनियोजन प्रस्तुत गर्ने क्रममा १८ बर्ष भन्दा माथीका प्रत्येक आफ्ना नागरिकलाई दश हजार हङकङ डलर राहत स्वरुप वितरण गर्ने धोषणा गरेको छ। वित्तीय सचिव पौल चानले बुधवार...बाँकी
युवा राई हङकङ। हङकङमा एक नेपाली महिलाले भवनको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन्। धरान चौकीबारीका २९ वर्षीया बृषिका राईले गत शनिबार अपरान्ह करिब साढे बाह्र बजे वान चाइ रोड ४०-५४ अवस्थित ७ तला अग्लो...बाँकी
यूएई -२१ फेब्रुअरी २०२० का दिन कास्की आदर्श सेवा समाज,युएर्इले आफ्नो स्थापनाको छैठौं वार्षिकोत्सव, आन्तरिक रमाइलो फुटबल तथा सँस्थापक सदस्यहरूको सम्मान कार्यक्रम युएई को दुबई स्थित सफा पार्कमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष श्री केदार कुँवर को सभापतित्वमा सम्पन समारोहमा कास्की आदर्श...बाँकी
मोरङ – जीवन बचाउ उपचार सेवा गृहमा एक जना युवाको रहस्यमय तरिकाले मृत्युसँगै अध्यक्ष र इन्चार्जलाई पक्राउ गरिएको छ । आइतबार साँझ उर्लाबारी–७ स्थित गृहको शौचालयको भेन्टिलेसनमा उर्लाबारी–२ का १९ बर्षीय विशाल श्रेष्ठको झुण्डिएको अवस्थामा...बाँकी
हङकङ । “किरात राई सोदेल कोयी/कोयु किम हङकङका निवर्तमान उपाध्यक्ष, वर्तमान सल्लाहकार तथा खोटाङ समाज हङकङका निवर्तमान अध्यक्ष, समाजसेवी टीका प्रसाद कोयी राईको संयोजकत्वमा विशेष बृहत् रुपमा आर्थिक सहयोग संकलन गर्ने अभियान चलाउने निर्णय...बाँकी
कुवेत २५, २०२० फेब्रुअरी : गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आयोजना गरेको भलिबल टुर्नामेन्ट खेल रद्द गरेको छ। सोमबार बिहान कुवेतमा ३ जना कोरोना संक्रमित व्यक्तिहरूलाई क्वारेन्टाइन गरेपश्चात कुवेत सरकारले पुर्ण सतर्कता...बाँकी
काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसन डिल गरिरहेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले फागुन ८ मा राजीनामा दिए। मन्त्री बाँस्कोटाले राजीनामा दिएको बेलुकी अख्तियारको नाममा मन्त्रालयमा भएका कागजपत्र नियन्त्रणमा...बाँकी
भरतपुर : कम्युनिस्ट सरकारले मागहरूका विषयमा चासो नदेखाएपछि नेपाली कांग्रेसले चितवन बन्दको आह्वान गरेको छ। चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले सोमबार विज्ञप्ति जारी गरेर फागुन १५ गते चितवन बन्दको आहवन गरेका हुन। विज्ञप्तिअनुसार फागुन १२...बाँकी
काठमाण्डौ। प्राधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ जन्मोत्सव मनाउने क्रममा बानाएको केकको विषयमा सामाजिक सञ्जालभरी बिरोध र आक्रोश पोखिएको छ भने सर्वसाधारण, कानुनविद देखि उनका पार्टी पंतिबाट समेत विरोध भैरहेको छ। यस प्रकारका क्षम्य...बाँकी