News Portal

  • गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा थर्मल स्क्यानर बिग्रिएको एक महिना भयाे अझै बनेन

    काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा यात्रुलाई ज्वरो भए/नभएको पत्ता लगाउन जडान गरिएको एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको एक महिना हुन लाग्दा पनि मर्मत गरिएको छैन । विमानस्थलमा एउटा स्क्यानर मात्र चलिरहेको छ । चीनबाट...बाँकी

    पेट्रोलियम पदार्थमा पनि कर वढाउँदै सरकार

    काठमाडौं -सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित ४१ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ। सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो।...बाँकी

    डलरदेखि रियालसम्मको रेट

    कुवेत -नेपाल राष्ट्र बैंकले शुक्रबार (फागुन १६)जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ८८ पैसा...बाँकी

    समायोजनमा नपरेका प्रहरी कर्मचारी स्वतः नेपाल प्रहरीमा कायम

    केशवराज जोशी काठमाडौं १६, २०७६ फागुन : नेपाल प्रहरीमा समायोजनपछि पतिपत्नी एकै प्रदेशमा बस्न पाउने भएका छन्। नेपाल प्रहरी समायोजन ऐनले यस्तो व्यवस्था गरेको हो। संघीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाइ प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने...बाँकी

    ओखलढुंगा-रामेछाप जोड्ने पुल उद्घाटन गर्न गएका सांसद यज्ञराजलाई स्थानीयले लखेटेपछि…

    ओखलढुंगा १५, २०७६ फागुन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारलाई स्थानीयले पुल उद्घाटन गर्न नदिएर फिर्ता पठाइदिएका छन। ओखलढुंगा र रामेछाप जिल्ला जोड्ने सिरिसेस्थित लिखु नदीको पुल बिहीबार उद्घाटन गर्न...बाँकी

    आँधीहुरीमा साऊदीअरबमा २ जना नेपालीको ज्यान गयो ३ जना घाइते

    साउदी अरेबियामा– सडक दुर्घटनामा परी मोरङको कानेपोखरी २ का कृष्ण चौलागाईसहित २ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएको कम्पनीले समबेदना मार्फत जनाएको छ । मंगलबार साउदीका विभिन्न भागमा आँधीहुरी चलेको थियो सोही...बाँकी

    युएईका नेपाली व्यावसायी पौडेलले आफ्नो जन्मदिनको अवसरमा पुण्य काम गरे

    युएई– प्रधानमन्त्री केपी ओलीले नेपालको नक्साको केक काटेर आफ्नो जन्मदिन मनाएको चर्चा चलिरहेको अवस्थामा युएईका एक नेपाली व्यावसायीले आफ्नो जन्मदिनको अवसरमा केक संस्कृतिको भद्र विरोध गर्दै कुनै केक नकाटी उक्त रकम वृद्धआश्रममा सहयोग गर्ने घोषणा...बाँकी

    सम्पादक न्यौपानेले मागे बाससहित बाँकेका गैसससँग एकैपटक सूचना

    नेपालगन्ज : सूचनाको हकका अभियन्ता तथा सद्भाव दैनिकका सम्पादक कमल न्यौपानेले बाँकेमा रहेका एक दर्जनबढी गैरसरकारी संस्थासँग एकैपटक सूचना माग गरेका छन। बास, माइती नेपाल, शक्ति समूह, इन्सेक, बाँके युनेस्को, स्याक नेपाल, बिग्रुप लगायतका गैरसरकारी...बाँकी

    कुवेतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २६ पुग्यो

    कुवेत, – चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आतंकित बनाइरहेको छ। ठूलो संख्यामा रोजगारीका लागि गएका नेपाली रहेको दक्षिण कोरियामा कोरोना भाइरसले आतंक मच्चाइरहँदा खाडी मुलुकमा पनि यसको संक्रमण देखिएको छ। कुवेतको अाज...बाँकी

    १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रंगेली मा समेत हुने

    फाल्गुन १४ बुधबार रबिन्द्र बराल -रंगेली नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रपति रनिङ्ग शिल्ड...बाँकी