News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    झापाली समाज कुवेतकाे मार्च ६मा हुने अधिवेशन स्थगित

    कुवेत – झापाली समाज कुवेतले आउँदो शुक्रबार मार्च६ २०२० का दिन गर्ने लागेको चौथो महाअधिवेशन स्थगित गरिएको छ । विश्वभरि फैलिएको काेरना भाईरस कुवेतमा पनि देखापरेको र कुवेत सरकारले पनि विभिन्न किसिमका सार्वजनिक कार्यक्रमहरु रद्ध...बाँकी

    युएई अलएनमा नयाँ वर्ष-२०७७ धमाका अप्रिल १० मा हुने

    युएई – नेपालीका लागि नेपाली भन्ने मुल मन्त्रका साथ् स्थापना भएको गैर आवासीय नेपाली संघ, युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपाली नयाँवर्ष-२०७७ मा धमाका गर्ने भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चाडपर्व नियमित मनाउदै...बाँकी

    कतारमा कोरोना भाइरस भेटिएपछि नेपालीलाई सचेत रहन दूतावासको अपिल

    दोहा : चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण कतारमा पनि भेटिएको छ। त्यहाँको सरकारी समाचार एजेन्सीका अनुसार इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो। कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि...बाँकी

    बाँकेमा भारतीय नागरिकद्वारा सार्वजनिक जग्गा कब्जा

    नेपालगन्ज १८, २०७६ फागुन : नेपालगन्ज उप-महानगरपालिकाको सार्वजनिक जग्गा भारतीय नागरिकले कब्जा गरेको भेटिएको छ। वडा कार्यालयकै मिलेमतोमा सार्वजनिक जग्गा घर बनाउन दिएको पाइएपछि स्थानीय विरोधमा उत्रिएका छन। नेपालगन्ज उप-महानगरपालिका वडा नं. १४ को मिलोमतोमा...बाँकी

    मलाई फसाउन गिरोह नै लागेको छ- मुख्यमन्त्री राई

      इटहरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठनले शनिवार सुनसरीको इटहरीमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने क्रममा आफुलाई फसाउन गिरोह लागि परेको बताएका छन्।  गत शुक्रवार बालिका...बाँकी

    धादिङमा राष्ट्रिय गौशाला निर्माणको लागि ज्ञान महायज्ञ

    काठमाडौं १७, २०७६ फागुन : ब्रम्हाण समाज निलकण्ठ नगर कार्यसमिति धादिङले धादिङमा राष्ट्रिय गौशला निर्माणको लागि यही चैत्र ३ देखि चैत्र १० गतेसम्म धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर–८ स्थित् अमरावतीडाँडामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६...बाँकी

    कतारमा पनि देखियो कोरोना भाइरस

    कुवेत – कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र...बाँकी

    जिबिएच टुरिजम एलएलसीको भव्य उदघाटन 

    बरदुबई आरपी ढुंगेल  – कुनै पनि कार्यक्रमको प्रमुख अतिथि वा उदघाटन कार्यक्रमको शुभारम्भ विशिस्ट व्याक्तित्वबाट गर्ने परम्परालाई तोडदै बर दुबईको केन्द्र भागमै २८ फेब्रुअरीबाट संचालनमा आएको जिबिएच टुरिजमको समुदघाटन भएको छ । क्यारिफोर अगाडिको म्याकडाेनल्डसँगै...बाँकी

    पञ्चायतको बृहत् विज्ञान प्रदर्शनीको उद्घाटनमा विद्यार्थीले तयार पारेको रोवटले रिबन काट्ने

    मोरङ-पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविले आगामी फागुन २१ देखि २३ गते सम्म बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ । सो बृहत विज्ञान प्रर्दशनीको उद्घाटन विद्यालयमा अध्ययनरत विद्यार्थीले स्थानिय स्रोत साधनको प्रयोग गरि बनाएको...बाँकी

    इरानमा कोरोना भाइरसबाट ज्यान गुमाएकाे संख्या २१० पुग्यो

    कुुुुुवेत – कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म इरानमा झण्डै २१० जनाले ज्यान गुमाएका  छन् । इरानकाे राजधानी तेहरान र सुरूमा भाइरस देखा परेकाे कुम सहर काेराेना भाइरसकाे उच्च प्रभाव परेकाे अधिकारीहरुले बताएका छन् । इरानकाे स्वास्थ्य...बाँकी