कुवेत : खोटाङ ज़िल्ला, दिक्तेल रूपाकोट मझुवागडी वडा नं. ३, (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको नाबालक छोरा बर्ष ५ का आँखाको क्यान्सर पिडित अंकित राईलाई कुवेतबाट ८१ हजार २६ रुपैया आर्थिक सहयोग आज तिलगंगा अस्पताल...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन...बाँकी
नरेन्द्र साउद काठमाडौं : सरकारले संविधानविद एवम् पूर्व कानूनमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । २०७४ मंसिरमा दीपकुमार उपाध्याय फर्किएपछि खाली भएको भारतमा आचार्य राजदूतका रूपमा सिफारिस भएका हुन् । अन्नपूर्ण पोस्ट...बाँकी
पाटन नगरपालिका वडा न ४ को जोलाबाँजमा स्थानीयको खरको थुप्रो र परालमा आगलागी भएको छ ।आगलागी हुने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो तर दमकलमा पानी नै थिएन । दमकलमा पानी नभएका कारण पानी...बाँकी
कञ्चनपुर : भीमदत्तनगरपालिका–२ का १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारबाट आमाबुवा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । छोरीको बलात्कारपछि हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारालाई कारबाहीको दायरामा...बाँकी
काठमाडौं -वेब क्लबमा छापा मार्दा नियन्त्रणमा लिइएका १८ वर्षमूनिका २३ जना किशोरकिशोरी । नियन्त्रणमा लिइएका केही किशोरीको उमेर १२ वर्ष मात्र । काठमाडौं । पछिल्लो समय ठमेल र दरबारमार्गका डान्सबार, नाइट क्लब, डिस्कोहरुमा १८ वर्षमूनिका...बाँकी
रबिन्द्र बराल : मोरङको बेलवारी–११ लक्ष्मीमार्गमा नोबेल शिक्षण अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । लक्ष्मीमार्ग स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा १ दिने स्वास्थ्य शिविर सञ्चालन गरी ४...बाँकी
रबिन्द्र बराल : माेरङकाे रंगेली अासपासका बसाेवास गर्ने सर्वसाधारणहरु अहिले छठ पर्वका लागि तयारीमा जुटेका छन । छठ पर्वको नजिकिँदै जाँदा अहिले मानिसहरु छठको तयारीमा जुटेका हुन । विपन्नदेखि सम्पन्न घरपरिवारका मासिनहरु समेत अहिले छठ...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता...बाँकी
काठमाडौं -संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए– सवारीसाधनका नाममा पुरानो साइकलमात्र । त्यतिबेला ‘सादगी नेता’ भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै...बाँकी