News Portal

उडिरहेको जहाजमा चुरोट सल्काउने व्यक्ति प्रहरी नियन्त्रणमा

हिमालीसंचार संवाददाता
२८० पटक

काठमाडौं  उडिरहेको हवाई जहाजभित्र चुरोट तान्ने कैलालीको टीकापुरका नारायण उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार मध्याह्न बुद्ध एयरको हवाइ जहाज मार्फत काठमाडौं –धनगढी उडानमा उपाध्यायले हवाइ जहाजभित्रै चुरोट सल्काएपछि जहाजभित्र हो हल्लाह भएको थियो । 

उडिरहेकै जहाजमा शौचालय गएका उनी शौचलयदेखि बाहिर निस्कदा चुरोट तान्दै हवाइ जहाजको सिटमा बसेका थिए । जहाजभित्र चुरोटको धुवाँ देखेपछि यात्रुहरु जहाजमा आगो लागेको ठानेर आत्तिएका थिए । 

ती यात्रुसँग विस्तृत सोधपुछपछि थप जानकारी लिएको कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए । जहाज अवतरण भएलगत्तै उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...