धादिङको त्रिपुरासुन्दरी र गंगाजमुना गाउपालिमा रहेका आन्तरीक तथा वाह्य पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धनका लागि आयोजना गरिएको म्याराथुन प्रतियोगिता स्थगित भएको छ । भिजिट २०२० लाई लक्षित गर्दै फागुन २४ आयोजना गरिएको अचनेटार गंगाजमुना सल्यानकोट म्याराथुन प्रतियोगिता...बाँकी
काठमाडौँ — कतारले एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । सामान्य कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो । उनीहरुको चार महिने प्रहरी तालिम सकिएको...बाँकी
सुर्खेत २३, २०७६ फागुन : अख्तियार दुरपयोग आयोग सुर्खेतले सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माण गर्दा तोकीएको स्थान भन्दा बाहिरको भू-भागमा अनावश्यक डोजर चलाएर आर्थिक हिनामिना गरेको भन्ने उजुरीका आधारमा सिम्ता गाँउपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई...बाँकी
काठमाडौं २२, २०७६ फागुन : मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ। १५ दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न हल्ला व्याप्त छन्। प्रधानमन्त्रीसँग मत...बाँकी
२२ फागुन २०७६ काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार दोस्रो पटक सफल मृगौला प्रत्यारोपण महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा विहान १० बजे शल्यक्रियाकक्षामा लगिएको प्रम ओलीको प्रत्यारोपण ३ बजे सकिएको अस्पतालले जनाएको छ। मृगौला प्रत्यारोपणमा...बाँकी
सुनिल ठाकुर मलंगवा २२, २०७६ फागुन : ‘प्रदेश नं. २ को सान, राजा जनकप्रति सम्मान’ भन्ने मूल नाराका साथ फागुन २२ गतेबाट सुरु हुन लागेको चौथो राजर्षी जनककप फुटबलको उदघाटनका अवसरमा एक दिन नगरपालिकाभित्र स्थानीय विदा...बाँकी
काठमाडौं -टिपरको ठक्करबाट विराटनगर– १९ मिलनचोकमा एकै परिवारका दुईजनाको मृत्यु भएपछि आन्दोलित बनेका स्थानीयले अवरुद्ध गरेको सडक १८ घण्टापछि खुलेको छ । मंगलबार राति विराटनगर– १९ मिलनचोकमा आफन्तको विवाहमा सहभागी भएर घर फर्कदै गरेका बाबुराम...बाँकी
काठमाडौँ — कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् । भर्ना हुनेमा कोरिया, आबुधाबी र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः...बाँकी
एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद पक्राउ परेका छन् । हाल कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २(क) बाट निर्वाचित नेकपाका प्रदेश सांसद अक्कल बहादुर रावल पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका...बाँकी
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको अस्पतालको उच्च स्रोतले जानकारी दिएको हो। बुधबार बिहान साढे १० बजेदेखि...बाँकी