News Portal

धरानका नगर प्रमुख राई र रवि लामिछानेबीच भेटघाट

हिमालीसंचार संवाददाता
२९० पटक

धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राईलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङ” भेट्न धरान उपमहानगरपालिका धरान स्थित नगर प्रमुखको कार्यालयमा भेटवार्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सुनसरी जिल्ला भेलामा सहभागी हुन सुनसरीको धरान पुगेका सभापति लामिछानेले धरानका नगर प्रमुख राईलाई आफ्नै कार्यकक्षमा भेट गर्न पुगेका हुन् । धरानका नगर प्रमुख राईलाई कार्यकाल सफलताको शुभकामना सहित आफ्नो पार्टीले सहयोग गर्ने सभापति लामिछानेले बताए। 

सभापति लामिछानेले धरानका जनताको भवना अनुरुप नगर प्रमुख राईले धरानका समस्या, जटिलता र यहाको विकास कुनै पनी हालतमा सफल बनाउनु पर्ने धारणा राखे। तपाईको कार्यकाल सफल बनाउन आफ्नो दल तयार रहेको विश्वास दिलायौ। नगर प्रमुख राईको कार्यकाल सफल हुनु पर्छ। 

धरान वडा नं. २० पकुवा खोलाको परियोजना श्रमदानद्वारा सम्पन्न भइसकेको छ। उनले आगामि जनश्रमदानमा सहभागिता जनाउने इच्छा समेत जाहेर गर्दै आगामी जनश्रमदान जस्तो कार्यक्रममा समेत सहभागिता जनाउने सभापति लामिछानेले बताए। 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...