News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रगतिशील नमुना समाजद्वारा दशै कप फुटबल सुरु

    हिमाली संचार संवाददाता
    ६०७ पटक

    रबिन्द्र बराल,
    ६ असाेज २०७६ माेरङ : माेरङकाे रंगेली नगरपालिका २ स्थित बेताैनामा स्थापना भएको प्रगतिशील नमुना समाजले ४ गतेदेखि १८ गतेसम्म बिजया दशमीकाे अवसर पारेर दशै कप नकआउट फुटवल टुनामेन्ट सुरु गरेको छ। माेरङकाे बिराटनगर, सुनवर्सि, बवियाबिर्ता, जहदा लगायत १६ वटा टिमकाे सहभागीमा उक्त खेल सुरु गरिएको हाे। नेपालीहरुकाे महना पर्व बिजया दशमी नजिकिँदै जाँदा दशै कप फुटबल टुनामेनटकाे अायाेजना गरिएको समितिका अध्यक्ष लिलाराज खरेलले बताए।

    आईतबार भएको दाेस्राे खेलमा साेदा युवा क्लव रतुवामाई र युवा स्पाेटिङ क्लव बिराटनगर बिच भएको खेलमा खेलकाे हाप ट्याप सम्ममा बराबरी खेल भएता पनि खेलकाे हाप ट्याप पछि रतुवामाईले ३ गाेल गरेर टिमलाई अग्रता दिएकाे थियोे भने बिराटनगरले १ गाेल मात्रै फर्काउन सफल भएको थियोे।

    कार्यक्रमकाे प्रमुख अतिथि अमृत अर्याल, बिष्ट अतिथि डिक बहादुुर लिम्बू, अतिथहरुमा नागेश काेईराला, माेदराज घिमिरे, वडाध्यक्ष जितनारायण खवार, गाेपाल सेडाई, स्थानीय बुद्धिजीवी लगायतको उपस्थित रहेको थियोे। खेलमा बिजेता तथा उपविजेेेता हुनेेहरुलाई नगद ३० हजार, २० हजार सिल्ड, प्रमाणपत्र, मेडल हस्तान्तरण गरिने आयाेेेेजकलेे जनााएको छ। साेमबार फर्सडागि क्लव र बवियाबिर्ता फुटबल क्लव बिच हुने अायाेजकका बालकृष्ण उप्रेतीले बताए।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ५, २०८२ (मे १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बुढीगण्डकी आयोजनाको ढिलाइप्रति नेकपाको असन्तोष, समान मुआब्जाको माग गर्दै ज्ञापनपत्र बुझायो

    गोरखा, जेठ ४ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी जलविद्युत् आयोजना कार्यान्वयनमा भइरहेको...

    पुरुषोत्तम त्रिपाठीको नयाँ स्वदेश गीत सार्वजनिक

    काठमाडौं, जेठ ४ – नेपाली आधुनिक संगीत विधामा आफ्नो पृथक पहिचान बनाउन सफल सर्जक, संगीतकार...

    निचामारी विद्यालयका कक्षा ६ मा पढ्ने सबै विद्यार्थीहरूलाई अन्यत्र पठाइयो

    मोरङ, जेठ ४ – रंगेली–७ स्थित निचामारी आधारभूत विद्यालयले कक्षा ५ उत्तीर्ण गरेका २५ जना...

    सरकार सरकारजस्तो देखिएको छैन : सांसद सञ्जय गौतम

    काठमाडौं, जेठ ४ – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको हालको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त...