News Portal

अति विपन्न परिवारलाई सोलार वितरण

हिमाली संचार संवाददाता
४७१ पटक

इन्द्र बुढाथोकी/दुर्गा बिसि
३१ भदौ २०७६, सिम्ता : सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ६ मा विपन्नता परिवारलाई साेलार सेट वितरण गरिएको छ। अती विपन्न घर परिवारकाे एकिन गरि वडाले साेलार वितरण गरेकाे वडा न ६ का वडाध्यक्ष राजेन्द्र सिहले बताए।

६ नम्बर वडाका सीता वादि, कविता महर, तारा कामी, गृम वहादुर वि क, लिलमा वादि, हिमवहादुर वुढा र गाेमा देवि वादि गरि १६ जनालाई मंगलबार एक कार्यक्रमका विच ५१ वाटकाे साेलार वितरण गरिएको हो।

वडा नं ६ का वडाध्यक्ष राजेन्द्र सिंहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी सिम्तागाउपालिका प्रमुख प्रशासकीय अधिकृत जनक वहादुर हमाल, अन्य जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा साेलार वितरण कार्यक्रम अायाेजना गरिएको अध्यक्ष सिंहले जानकारी दिए।

त्यसै गरि गरिविकाे रेखामुनि रहेका अति विपन्नता परिवारकाे नामङकन तथा रेखाङकन गरि गाउँपालिकाका प्रत्येक वडामा १० सेटका दरले ९६ साेलार सेट वितरण भएको गाउँपालिका कार्यालयले जनाएको छ।

सिम्तामा गरिविकाे रेखामुनि रहेका नागरिकलाई जीवन पद्धति परिवर्तन गरि माथी उठाउने र सिम्ता उज्यालो, सबै वडामा पहुँचमार्ग जनतासंग सिम्ता गाउँपालिका लगायत ३ वटा लक्ष्य लिएको गाउँपालिकाले सबै वडामा विधुत बिस्तारको काम पनि अगाडि बढेको अध्यक्ष कबिन्द्र कुमार केसिले वताए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...