News Portal

तीन महिना बितिसक्दा समेत हुलाकी सडक मर्मत हुन सकेन

हिमाली संचार संवाददाता
४६५ पटक

रबिन्द्र बराल
२६, भदौ २०७६ : माेरङकाे हुलाकी मार्ग रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ४ स्थित अामताेला नजिकै र धनपालथान गाउँपालिका ६ स्थित रामचाेक नजिकै सडककाे दायाँ बायाँ भत्किएको हाे।

असार २७ गते अाएकाे बाढिका कारण उक्त सडक भत्किएपछि अहिले उक्त स्थानमा रातिको समयमा यात्रा गर्दा ठुलो दुर्धटना हुन सक्ने स्थानीयहरु बताउँछन् । दैनिकी उक्त हुलाकी सडकमा सयौं साना तथा ठुला सवारी साधनहरु अावतजावत हुने गर्दछन।

सडक बिभागकाे यस्तो लापरबाहीका कारण जुनसुकै बेला ठुलो दुर्धटना हुन सक्ने समेत देखिन्छ। साे सडककाे केही भाग खाल्डाखुल्डी समेत बढि मात्रामा रहेको पाईन्छ।

यस बिषयमा स्थानीय सरकारका जनप्रतिनिधिहरुले समेत सम्बन्धित निकायलाई खवरदारी गर्नुपर्ने जरुरी रहेको छ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...